• ओलीलाई संकेत गर्दै विश्वप्रकाशले भने–नागरिकको जीवनमा गम्भीर खेलबाड !

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताउनुभएको छ । कसैको ना...

  • ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते

    काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा आज बिहान सवा चार बजे ठोक्किएको थियो । प्रह...

  • कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठनका लागि शुक्रबार दिउँसो ३ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ। विधानअनुसारका निकायहरू गठन नगरी फेरि पनि कांग्रेस विधि र पद्धति बाहिरबाट सञ्चालन हुन लागेको भन्दै आलोचना सुरु भएका बेला केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि बैठक बोलाइएको हो । बैठकमा सभापति श...

  • स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र : गोकर्ण विष्ट

    काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले आगामी बैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्च गरेको भन्दै अविलम्ब निर्वाचन मिति घोषणा गर्न माग गर्नुभएको छ । उहाँले सरकारमा सामेल राजनीतिक पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लिन रहेको आरो...

  • स्वास्थ्य मन्त्रीको खुलासाः निशुल्क खोप लगाउन ५ हजार तिरें

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ हजार रुपैयाँ तिरेर खोप लगाएको दाबी गर्नुभएको छ । अघिल्लो ओली सरकारको पालामा अनुदानमा आएको निशुल्क खोप लगाउन आफूले ५ हजार रुपैयाँ तिरेको स्वास्थ्यमन्त्री खतिवडाले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा बताउनुभएको हो । तत्कालीन ओली सरकारको पालामा छिमेकी मु...

  • सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु

    डोटी । दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ। कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले बताउनुभयो। शिक्षालय प्रम...

  • पोर्चुगलमा एक नेपाली युवकद्वारा आत्महत्या

    पोर्चुगल । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले...

  • मनाङमा जनसङ्ख्या भन्दा बढी मतदाता

    मनाङ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको  तथ्याङ्क वि।सं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम  देखिएको हो । वि.सं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख...

  • जनगणनाको तथ्यांकबारे टिकाटिप्पणी भएपछि विभागले भन्यो–जवाफ दिएर साध्य छैन

    काठमाडौँ । तथ्यांक विभागले तथ्यांक संकलन सही र तथ्यपरक भएको दावी गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजामाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्यांक सही र तथ्यपरक भएको बताउनुभएको हो । तथ्यांकबारे वास्तविकता भन्दा बाहिर गएर अनावश्यक टिप्पणी गर्ने का...

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेतवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नुभएको थियो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घन्टा कुराकानी भएको जनाइएको छ । स्थानीय तहको निर्वाचन वैशाखबाट पर...