राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेतवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घन्टा कुराकानी भएको जनाइएको छ । स्थानीय तहको निर्वाचन वैशाखबाट पर सार्नेबारे गठबन्धनमा छलफल जारी रहेको बेला प्रधानमन्त्री राष्ट्रपतिसँगको भेटवार्ताका लागि पुग्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार