काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री खतिवडाले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २० बुँदे प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले कोभिड खोपसम्बन्धी, मन्त्रालयका नयाँ नीतिगत र स्वास्थ्य सेवा तथा ...
समाचार
-
-
एमसीसी कार्यान्वयन गर्ने भए अनुमोदन गरौँ, नभए फिर्ता पठाऔँ : कांग्रेस उपसभापति गुरुङ
काठमाडौँ । कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले कमजोरी गरेको बताउनुभएको छ । परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उहाँको भनाइ छ । कार्यान्वयन गर्ने नै भए अनुमोदन गर्नुपर्...
-
राजनीतिक घटनाक्रम नियालेर मात्रै माओवादीले केन्द्रीय समिति बैठक राख्ने
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारूढ दल माओवादी केन्द्रको आजका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको बताइएको छ । नेता हरिबोल गजुरेलले २ फागुनमा बस्ने संघीय संसद् बैठकमा एमसीसीले गर्दा विकसित हुन सक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक...
-
आजदेखि भक्तजनको लागि खुल्यो पशुपतिनाथ मन्दिर
काठमाडौँ । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुल्ला गरिएको हो । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउन...
-
एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिंदैन : नेपाल
वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिनुभएको हो । वीरग...
-
चोरिएको बालकुमारीको मूर्ति भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिँदै
काठमाडौँ । गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित सुनाकोठीमा लगिँदै छ। स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो।महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार मूर्ति भटेपछि मुचुल्का उठाएर पत्रकार ...
-
मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ छैन : मन्त्री साह
काठमाडौं । मधेस प्रदेश नाम राख्न माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउदै मन्त्री भरतप्रसाद साहले अब मधेसी जनताले माओवादीप्रति कुनै गुनासो गर्ने ठाउँ नरहेको पनि उहाँले जिकिर गर्नुभयो । गौशाला–८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन शिलान्यास कार्यक्रममा मन्त्री साहले मधेसी दल नै मधेसीको पहिचानलाई कुण्ठित गर्नेतर...
-
कमल थापा बाहिरिएपछि संगठन सुदृढीकरणमा जोड दिँदै राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ । पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । जसअनुसार पार्टीको विस्तारित बैठक हुन बाँकी प्रदेशहरूमा विस्तारित बै...
-
उपत्यकामा एकैदिन १७ सयभन्दा बढी सवारी चालकमाथि कारवाही
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि कारवाही गरेको छ । बिहीबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात...
-
एमालेको ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको ओलीले उद्घाटन गर्दै
काठमाडौँ । नेकपा एमालेले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्माओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट शुक्रबार दिउँसो १ बजे उद्घाटन गर्ने हुनुभएको छ । पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने उक्त कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका ...






















