झापा । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजे भद्रपुर नगरपालिका–९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको मृत्यु भएको हो । उनलाई बिहान मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेको बेला हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी क...
समाचार
-
-
मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन जारि
हर्क घर्ती मगर बेनी । मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्दशत्र जारि रहेको छ । म्याग्दीको सदरमुखाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा जारि बन्दशत्रमा यो समाचार तैयार गर्दा सम्म संगठनको सांगठनिक एवं प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन,विधान मस्यौदा प्रस्तुति छलफल एवं पारित गरिनुका साथै देशैभरिका व...
-
थप ३०८ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९८ जना निको...
-
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु (तस्बिर )
हिंसा न्युनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाको जोड म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सु...
-
तस्बिरमा मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन (फोटो फिचर)
बेनी । नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखी बेनीमा सुरु भएको छ । सो सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्नुभएको थियो । तस्बिर : म्याग्दी न्युज डट्कम ...
-
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म ‘न्याय मार्च’
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज बालुवाटार न्याय मार्च सुरु भएको छ । नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको अगुवाइमा बालुवाटार न्याय मार्च सुरु भएको हो । प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको आन्दोलनमा अन्य संघसंस्थाले साथ दिएर न्याय माच गरिएको हो । नेपाल बार ए...
-
राउटेको जनसंख्या १४४ पुग्यो
सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूको संख्या बढेको छ । पछिल्लो समय यो समुदायमा मृत्युदर बढी रहे पनि जनसंख्यामा पनि वृद्धि भएको देखिएको छ । जारी जनगणनामा उनीहरूको गणना भएको हो । स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको यो समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीव...
-
सर्वोच्चको पूर्ण बैठक सकियो, १५ मंसिरबाट गोलाप्रथाबाट पेसी
काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो । बिहीबार अपरान्ह बसेको फुलकोर्ट बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने क...
-
सबल र सुदृढ एमाले बनाउने उद्देश्यका साथ चितवन आएका छौँ : रिमाल
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले आफूहरू सबल र सुदृढ पार्टी बनाउने उद्देश्यका साथ चितवन आएको बताउनुभएको छ । शुक्रबारदेखि सुरु हुने एमालेको १० औँ महाधिवेशनको लागि सौराहा आइपुगेका रिमालले भने–यो महाधिवेशनबाट एमाले सबल र सुदृढ एमाले आयो भन्ने सन्देश दिन हामी लागिपरेका छौँ । हामी आउने ५ वर्षका ल...
-
महाधिवेशन उद्घाटनसत्रमा माओवादी केन्द्र र नेमकिपा सहभागी हुने अनिश्चित : भट्टराई
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएर शुभकामना मन्तव्य दिनका लागि संसदमा प्रतिनिधित्व गर्ने विभिन्न सात राजनीतिक दललाई निम्त्याइएको भए पनि दुई राजनीतिक दलको सहभागिता अनिश्चित भएको छ । एमालेको विदेश मामिला विभागले जनाएअनुसार उद्घाटनसत्रमा नेकपा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीक...














