• शिवमाया तुम्बाहाङफे एमाले सचिवमा उठ्ने

    चितवन । एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदावारी दिने घोषणा गर्नुभएको छ । उहाँले मनोननयन दर्ता गर्ने दिन सचिवमा उमेदवारी दिने बताउनुभयो । ‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ। केन्द्रीय सदस्य अनुसारको उपस्थिति चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘अर्को कुरा महिलाला...

  • विष्णु पौडेल र म एउटै पदमा उम्मेदवार बन्दैनौं : पोखरेल

    काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनमा महासचिवका उम्मेदवारका रूपमा हेरिएका शंकर पोखरेलले आफूले विष्णु पौडेलसँग एउटै प्रतिष्पर्धा नगर्ने बताउनुभएको छ । इमेज टेलिभिजनको कार्यक्रम हट सिटमा जगदिश खरेलसँगको अन्तर्वार्तामा एमाले उपमहासचिव समेत रहेका पोखरेलले एउटै पदमा दुबैजना उम्मेदवार नबन्ने बताउनुभएको हो। 'हामी सँधै ...

  • एमाले सचिवमा भानुभक्त ढकालको उम्मेदवारी घोषणा

    काठमाडौँ । एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबारबाट सुरू हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो। सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्‍&#...

  • एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

    काठमाडौँ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा.हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षबद्र्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा नेपाली कांग...

  • एमाले महाधिवेशनले चितवन कांग्रेसको अधिवेशन स्थगित

    काठमाडौं । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि कांग्रेस जिल्ला अधिवेशन नै प्रभावित भएको हो । एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात ...

  • मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन

    काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी मंसिर १७ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अहिले पनि ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको छ । ‘यी कार्यालय नभएका ६ सय ३७ वटा स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन विशे...

  • रक्तचन्दनको ३३ लिटर तेलसहित १० जना पक्राउ

    काठमाडौँ । प्रहरीले रक्तचन्दनको ३३ लिटर तेलसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमा...

  • प्रहरीमा २३ सय २० जनालाई जागिर खुल्यो

    काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइ–बुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो । जसमा सबैभन्दा बढी प्...

  • एमाले महाधिवेशनका कारण रोकिए मालवाहक सवारी

    काठमाडौं । काठमाडौंबाट नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने ठूला मालवाहक गाडीलाई आज काठमाडौंमै रोकिएको छ ।नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीहरुलाई काठमाडौंमै रोकिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यी गाडीलाई नागढुङ्गाबाट प्रवेश गर्न दिइएको छैन । ठा...

  • चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी महाधिवेशनबाट संकल्प लिइने छ : भट्टराई

    चितवन । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले चितवन महाधिवेशनलगत्तै एमाले चुनावको तयारीमा जाने बताउनुभएको छ । १०औँ महाधिवेशनको उद्घाटन अघि शुक्रबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भन्नुभयो, “यो हप्ता हामी महाधिवेशनमा छौँ, अर्जुनदृष्टि यसैमा छ । महाधिवेशनपछि ‘जसरी महाभारतमा अर्...