एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् ।अफगानितस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका थिए । सो भेटले आपसी विश्वासमा वृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका छन् । विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्...
समाचार
-
-
न्यायाधीशहरुको बहिष्कारका बीच प्रधानन्यायाधीशको इजलास सुरु
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ । अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए । सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् । प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिल...
-
बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा
कञ्चनपुर । अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ। बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन्। खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ। बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा...
-
सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग
काठमाडौँ । सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणसँग मन्त्रालयमा भेट गरी उनीहरुले उक्त माग गरेका हुन्। अभियान टोलीले मन्त्री खाँणलाई चार बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जो...
-
गढीमाई मन्दिर परिसरमा ‘टिकटक’ निषेध
वीरगंज । बारा जिल्लाको महागढीमाई नगरपालिका, बरियापुरस्थित विश्वप्रसिद्ध धार्मिक स्थल गढीमाईको प्राङ्गण टिकटक बनाउनेहरुका लागि निषेधित गरिएको छ। त्यहाँ टिकटक भिडियो बनाउनेहरुलाई दण्ड जरिवानाको व्यवस्था लागु गरिएको छ र ‘टिकटके’ लाई नियन्त्रण गर्न नगर प्रहरी समेत खटाइएको छ। ‘केही समय त यहाँको माहोल नै बिग्रेको थियो, यत...
-
एमाले अधिवेशनः चितवनमा विवाद, सहमतिको प्रयास जारी
चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनअन्तर्गत मंगलबार चितवनका सातमध्ये ५ पालिकामा एमाले गाउँ–नगर कमिटीको अधिवेशन भएको छ । मंगलबार विवादकाबीच खैरहनी नगर कमिटी घोषणा गरियो भने अन्य पालिकाको अधिवेशन बुधबारसम्मका लागि स्थगित गरिए । भरतपुर महानगरमा १५ कात्तिकमा अधिवेशन हुनेछ । इच्छाकामनामा बुधबार हुँदै छ । गाउँ–नगर कमिट...
-
गाडीको ठक्करबाट निलगाईको मृत्यु
सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृतावस्थामा फेला परेको हो । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्...
-
नेपालमा लगानी आकर्षण गर्न लगानी बोर्ड र महासंघले सहकार्य गर्ने
काठमाडौँ । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा विदेशी लगानी आकर्षित गर्न सहकार्य गर्ने भएका छन् । लगानी बोर्डको कार्यालयमा भएको छलफलले लगानी आकर्षण गर्न सहकार्य गर्ने निर्णय गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले विदेशी लगानी आकर्षण गराउन सहकार्य गर्...
-
आइपिएलमा थपिए दुई टोली
एएफपी । विवादास्पद अमेरिकी लगानी सिभिसी क्यापिटल र भारतीय उद्योगपतिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट इन्डियन प्रिमियर लिगमा दुई नयाँ टोली खरिदका लागि १.६ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन्। सञ्जीव गोइनको स्वामित्वमा रहेको भारतको आरपिएसजी ग्रुपले दुबईमा भएको अक्सनमा लखनउ टोलीका लागि ९ सय ३० मिलियन डलरभ...
-
एमालेको पालिका अधिवेशन: भक्तपुरमा बन्द सत्र लम्बियो
काठमाडौँ । नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिनुभयो । चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा...














