सिरहा । सिरहा प्रहरीले हत्या आरोपमा दुई युवकलाई सार्वजनिक गरेको छ । सिरहाकै मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या अभियोगमा पक्राउ गरेका उनकै ठूलो वुवाको छोरा २७ वर्षिय विष्णु यादव र जेठान मिर्चैया ९ सुन्दरपुरका २४ वर्षीय इन्द्रदेव सिंह यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । विष्णुले...
सुरक्षा
-
-
रौतहटमा जलेको अवस्थामा एक महिलाको शव फेला
काठमाडौं । रौतहटमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ। बिहीबार बिहान करिब सवा १० बजे यमुनामाई गाउँपालिका-५ झुनखुनुवास्थित सुन्दर साहको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए। ती महिलाको पहिचान नखुलेको श्रेष्ठले बताए। डिएसपी श्रेष्ठ...
-
एक महिनाअघि वेपत्ता भएका दम्पत्तिको शव गाडिएको अवस्थामा भेटियो
जनकपुरधाम । मोहत्तरी पिराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा भेटिएको छ । एक महिनाअघि वेपत्ता भएका दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताव सिंहले जानकारी दिए । उनका अनुसार पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका...
-
घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ
काठमाडौं । घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला सर्केगाड गाउँपालिका–१ का २४ वर्षीय मिम बहादुर बुढा रहेको प्रहरीले बताएको छ । पक्राउ परेको बुढा विगत् दश वर्षदेखि पीडित युवतीको बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित घरमा बस्दै आएका थिए । बुढाल...
-
कोरोना कहरः सीमावर्ती भारतीय शहरमा जान रोक
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी द...
-
भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही
–शेरबहादुर सिंहरविमल विष्ट कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जाबबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौक...
-
लालबन्दीमा अटोबाट १५ किलो गाँजा बरामद, ३ जना पक्राउ
जनकपुरधाम । सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ । लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए। गाँजा फेला परेपछि अटो चालक लालबन्दी-११ बस्ने ४७ वर्षीय सोमबहा...
-
सर्लाहीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला
जनकपुरधाम । सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव फेला परेको छ । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको ...
-
चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण
चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी...
-
विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तीन छात्राले जिल्ला प्रहरी ...