• रौतहटको बोधीमाईमा आगलागी हुँदा दुई घर जलेर नष्ट

    रौतहट । रौतहटको बोधीमाई नगरपालिका अन्तर्गत आगलागीबाट दुईघर जलेर नष्ट भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर दुई घरमा भएको आगलागीले लाखौँ बराबरको क्षति भएको छ । बोधीमाई– ९ सरमुजवाका जोखु बैठा र बदरी यादवको एउटा खपडा र एउटा फुसको घरमा आगलागी भएको प्रहरी चौकी बंकुलका असई राजहरन यादवले बताए । आगलागीबाट दुवैक...

  • बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोज्‍ने पक्राउ

    ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटीएम फुटाइ नगद चोरी गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेषबहादुर थापा रहेका छन् । ललितपुर महानगरपालिका- १४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको ...

  • भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको गड्ड...

  • नेपालमा थपिए १२० जना कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ भने सक्रिय संक्रमितको संख...

  • गोरु काटेको अभियोगमा ५ जना पक्राउ

    बलेवा । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ता टोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् । सुराकीका आधारमा घटनास्थलमा पु...

  • हत्या आरोपमा संलग्न दुईजना युवक पक्राउ

    सिरहा । सिरहा प्रहरीले हत्या आरोपमा दुई युवकलाई सार्वजनिक गरेको छ । सिरहाकै मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या अभियोगमा पक्राउ गरेका उनकै ठूलो वुवाको छोरा २७ वर्षिय विष्णु यादव र जेठान मिर्चैया ९ सुन्दरपुरका २४ वर्षीय इन्द्रदेव सिंह यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । विष्णुले...

  • रौतहटमा जलेको अवस्थामा एक महिलाको शव फेला

    काठमाडौं । रौतहटमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ। बिहीबार बिहान करिब सवा १० बजे यमुनामाई गाउँपालिका-५ झुनखुनुवास्थित सुन्दर साहको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए। ती महिलाको पहिचान नखुलेको श्रेष्ठले बताए। डिएसपी श्रेष्ठ...

  • एक महिनाअघि वेपत्ता भएका दम्पत्तिको शव गाडिएको अवस्थामा भेटियो

    जनकपुरधाम । मोहत्तरी पिराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा भेटिएको छ । एक महिनाअघि वेपत्ता भएका दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताव सिंहले जानकारी दिए । उनका अनुसार पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका...

  • घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

    काठमाडौं । घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला सर्केगाड गाउँपालिका–१ का २४ वर्षीय मिम बहादुर बुढा रहेको प्रहरीले बताएको छ । पक्राउ परेको बुढा विगत् दश वर्षदेखि पीडित युवतीको बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित घरमा बस्दै आएका थिए । बुढाल...

  • कोरोना कहरः सीमावर्ती भारतीय शहरमा जान रोक

    बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी द...