म्याग्दी ।म्याग्दीको गाउँपालिका–८,नागीमा छैटौं अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र नांगी स्थित हिमाञ्चल माविको सह–आयोजनामा शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रील...
अन्नपूर्ण गाउँपालिका
-
-
अन्नपूर्ण गाउँपालिकाको समिक्षा तथा सार्वजनिक सुनुवाइ
बेनी ।म्याग्दीकाको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै सार्वजनिक सुनुवाइ गरिएको हो । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर...
-
अन्नपूर्ण गाउँपालिकामा प्रसुति सेवा प्रभावकारी बन्दै , ‘होम डेलीभरी’ शून्य
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसुति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शुन्य बनाएको हो ।असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्व...
-
म्याग्दीका महावीर पुन शिक्षामन्त्रीमा नियुक्त
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका हुन् । सामाजिक अभियन्ता तथा नवप्रवर्तनकर्मी पुन राष्ट्रिय आविष्कार केन्द्...
-
दानाका होटल तथा पसलमा अनुगमन , म्याद सकिएका सामान नष्ट
बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,दाना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना बजारमा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र ९ वटा किराना तथा खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद सकिएका सामान जफत...
-
म्याग्दीमा वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
बेनी । जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लास्थित एवं जिल्लामा कार्यक्षेत्र रहेका सबै कार्यालयहरु र स्थानीय तहहरुलाई लक्षित गरेर वार्षिक समीक्षा आयोजना गरिएको हो । वार्षिक समीक्षा तथा असल अभ्यास ...
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
बेनी । अन्नपूर्ण गाउँपालिका–४ ,नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ ।अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले अनावरण गर्नुभयो। अन्नपू...
-
अन्नपूर्ण आरोहणले नेपाललाई विश्वभर चिनायो : प्रधानमन्त्री ओली
नारच्याङ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताउनुभएको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । ...
-
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
म्याग्दी ।पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ...
-
अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव शुरु
नारच्याङ । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशबिन्दु नार...
- 1
- 2
- 3
- …
- 38
- Next Page »


























