बेनी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवद गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धर्मको माध्यमबाट पनि पर्यटन विकास गर्न ...
स्थानीय
-
-
आजदेखि देशभर १२ औं राष्ट्रिय जनगणना
काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना सूरु हुँदै छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजबाट १२औं राष्ट्रिय जनगणना राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुँदै छ । जनगणना मंसिर ९:३० मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । राष्ट्रपतिको विवरण संकलन गर्न केन्द्रीय तथ्याङ्क विभागको गणक...
-
नेपाली कांग्रेसको १४ औ महाधिवेशन : म्याग्दीमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशनको तयारी तिब्र
म्याग्दी। नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्रीय अधिवेशन र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको आवश्यक तयारी तिब्र पारिएको छ । मंगलबार बसेको जिल्ला कार्यसमिति लगायत निर्वाचन अधिकृतको बैठकले तोकिएकै मितिमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशनको ल...
-
बागलुङमा गुडिरहेको टिपरमा आगलागी
बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ । मंगलबार साँझ इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जाँदै गरेको लु १ ख ३५०५ नम्बरको टिपरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयबागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दि...
-
ओखरबोटमा जिप दुर्घटना हुँदा चार जना घाइते
बेनी । बागलुङको तमानखोलाबाट म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङ तर्फ आउँदै गरेको बोलेरो जिप ओखरबोटमा दुर्घटना भएको छ ।तमानखोला गाउँपालिका वडा नम्बर ४ बाट दरबाङ तर्फ आउँदै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप मालिका गाउँपालिका वडा नम्बर ४, ओखरबोट स्थित सडकमा ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार चार जना घाइत...
-
गाउँमा भन्दा बजारमा कोदोको माग
गलकोट । बागलुङमा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा पर्दछ कोदो । यतिबेला किसानलाई कोदो थन्काउन भ्याइनभ्याइ भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति स्थानीयवासीको मात्रै हैन, बजारवासी र पर्...
-
अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ : मुख्यमन्त्री पोखरेल
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने भएकाले त्यसमा लगानी बढाउन जरुरी रहेको भनाइ राखेका हुन् । विदेशक...
-
बेनीका स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम
म्याग्दी । स्वास्थ्यचौकी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम आज बेनीमा सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरिएको हो । पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेज...
-
एमाले अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा पुर्जा
म्याग्दी । नेकपा एमाले अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट पुर्जाको नेतृत्वमा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा खमबहादुर गर्वुजा, सचिवमा गंगा पुन, उपसचिवमा राजाराम बरुवाल र सुरेश पुन चयन भएको जिल्ला सचिव बा...
-
पत्रकार खत्री सम्मानित
बेनी । म्याग्दीमा क्रियाशील पत्रकार धिरन खत्री सम्मानित हुनुभएको छ । प्रेस सेन्टर नेपाल म्याग्दीको चौँथो जिल्ला सम्मेलनको अवसरमा ‘कृष्ण सेन–मदन स्मृति’ पुरस्कारबाट कृयाशिल पत्रकार खत्री सम्मानित हुनुभएको हो । पत्रकार खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दोसल्ला ...