• स्थापना दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

    बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक जयन्ती) मनाएको हो ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले अस्पताल व्यवस्थापन समितिका अध्य...

  • नक्कली बाबु प्रकरण : वडा अध्यक्ष र सचिवद्धारा प्रहरी समक्ष आत्मसमर्पण

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका वडा अध्यक्ष पुन र सचिव आले मगरले बुधबार प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...

  • म्याग्दीमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता ‘किसुनजी’को १०औं स्मृति सभा

    बेनी । नेपाली कांग्रेस मयाग्दीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को १० औं स्मृति दिवस मनाएको छ । विहिबार कांग्रेस म्याग्दीले पार्टी कार्यालयमा स्मृती सभाको आयोजना गरेर स्मृती दिवस मनाएको हो । कार्यक्रममा जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले किसनजी प्रति श्रद्धा...

  • सुरेन्द्र महर्जन अमरको छायाँ एल्बम सार्वजनिक

    काठमाडौं । ओएसनेपालको आयोजनामा राईजिङ्ग कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जनुुअमरू को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ । एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ‘म भन्दा नी’मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ‘फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ ’ प्रदिप ग्लानको स्वरमा ‘आँसु झ...

  • मौलिक लोक भाका शिरफुले गितको छायांकन

    चर्चित लोक गायक/गायीकाद्धय गर्बुजा र थापा सम्मानित बेनी । मौलिक लोक भाका  शिरफुले गितको छायांकन गरिएको छ ।नेपालका वरिष्ठ लोक गायक खड्ग गर्बुजा र लोक गायिका धनकुमारी थापाको स्वरमा रहेको मौलिक लोक भाका शिरफुले गीतको पर्बतको जलजला गाउँपालिका वडा नम्बर २, स्थित वगरफाँटमा छायांकन गरिएको हो । मगर समुदाय संगै म्याग्दीको पु...

  • छिस्तीमा हवाई चप्पल उत्पादन सुरु

    बलेवा । बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न सुरु गरेका छन् । रोजगारीको सिलसिलामा विदेशिने युवाहरुको जमात बढिरहेका बेला छिस्तीका युवा विश्कर्माले ग्रामीण क्षेत्रमै व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा हवाई चप्पल उत्पादन गर्न सुरु गरेका हुन् । केही स...

  • रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

    बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका– ३ डाँडागाउँको पात्लेका  ६३ बर्षिय हर्कबहादुर रोकाले गोठमा लुकाएर राखेको २० केजी ९०० ग्राम गाँजा स...

  • ७८ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको...

  • नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा हुने

    बेनी । नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेला म्याग्दी ,सदरमुकाम बेनीमा हुने भएको छ । केन्द्रीय समितिको आयोजना र नेपाल मगर विद्यार्थी संघ ,म्याग्दीको व्यवस्थापनमा आगामी फागुन २७ र २८ गते रजत जयन्ती समारोह तथा ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा आयोजना हुने व्यवस्थापक नेपाल मगर विद्या...