• जनमोर्चाका सांसद खिमबिक्रम शाहीको स्पष्टीकरण : पार्टीको निर्णयप्रति प्रतिबद्ध छु

    पोखरा । बुधबारको गण्डकी प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि एकाएक विवादमा आउनुभएका जनमोर्चाका सांसद खीमविक्रम शाहीले अस्पताको शैयाबाट विज्ञप्ति निकालेर पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार विज्ञप्ति निकालेर अहिले आफू विस्तारै निको हुँदै गएको र अस्पतालबाट बाहिर आएपछि सबै आफ्नो भनाइ सार्वजनिक...

  • थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु

    काठमाडौँ । २४ घण्टामा देशभर ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् । यसैगरी नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रि...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । गण्डकी प्रदेश सभामा सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय...

  • खिबाङ आधारभुत विद्यालयको ६३औं जन्मोत्सव तथा नवनिर्मित भवनको उद्घाटन (तस्विर सहित)

    शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ स्थित खिबाङ आधारभुत विद्यालयले विविध कार्यक्रमको आयोजना गरेर आफ्नो ६३ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले आइतबार समाजसेवी क्याप्टेन रबिन्द्र गर्बुजा र गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको उपस्थितीमा आफ्नो जन्मोत्सव मनाएको हो । कार्यक्रममा क्याप...

  • शिख माविमा छात्रावास भवन निर्माण सुरु ,अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा शिलन्यास

    शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिमा नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय नमुना आवासिय विद्यालयको भौतिक पुर्वाधार तर्फ निर्माण हुन लागेको तीन तले ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले आइतबार एक कार्यक्रमका विच शिलन्यास गर...

  • बन्चरो प्रहारबाट मकवानपुरमा एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् । कैलाश गाउँपालिका वडा नम्बर–३ मा आइतबार बिहान ९ बजेको समयमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बलराम सापकोटा रहेको जिल्ला प्रहरी कार...

  • कैलालीबाट बलात्कार आरोपमा एकजना पुरुष पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा–१ झुङ्गा बस्ने ४६ वर्षीय राम बहादुर चौधरी छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गएराती उनलाई पक्राउ गरेको हो । चौधरीमाथि ३६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी ...

  • प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उदघाटन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गर्नुभएको छ ।धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गर्नुभएको हो ।लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गर्नुभयो । २०७२ सालको भूकम्पमा भत्किए...

  • एकैदिन दुई हजार ५ सय ५९ मा कोरोना संक्रमण, पाँचको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७ सय ९८ नमूनाको पिसिआर परीक्षण र ८६६ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ४९ जना र एन्टिजेन विधिबाट ११० जनामा कोरोना स...

  • संक्रमण बढेपछि बल्ल परीक्षण बढाउँदै सरकार

    सरकारले कोरोना भारइसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि मात्र परीक्षणलाई बढाएको छ। यसअघि दैनिक ४ देखि ५ हजार जनाको परीक्षण गरिँदै आइएकोमा अहिले परीक्षण संख्यालाई दोब्बर पुर्‍याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार १० हजार ४४८ जनाको परीक्षण गरिएको छ। जसमा एक हजार एक जनाको पिसिआर र ४४७...