काठमाडौं,बुधबार बैशाख २४ गते । लकडाउन ११दिन थपिएको छ । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । ...
स्थानीय
-
-
युवा व्यवसायी कंडेलद्धारा मास्क र स्यानिटाइजर सहयोग
बेनी ,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिका–३ घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका युवा व्यवसायी रविन कंडेलले स्यानिटाइजर र मास्क सहयोग गर्नुभएको छ । महामारी कोरोना भाइरस (कोभिड–१९) को जोखिमका बेला अग्रपंतिमा रहेर स्वंयसेवक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र सुरक्षित रुपमा काम गर्नका लागि कंडेलले वड...
-
अन्नपुर्णको शिखमा खानेपानी आयोजना मर्मत
सेते तिलीजा पुनशिख, मंगलबार वैशाख २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको मटेखर्कदेखि उपल्लो गाउँ क्षेत्रमा खानेपानी आयोजना मर्मत गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको ३ लाख र स्थानीयबासीको ३० हजार रुपैयाँ बराबरको श्रमदानमा एक हजार ३६ मिटर ४० एमएमको पाइप जडान गरेर आयोजना मर्मत गरिएको हो । खानेपानी आयो...
-
जनप्रतिनिधि र कर्मचारीहरुद्धारा नगरपालिकाको कोरोना कोषमा करिब साढे चार लाख रुपैयाँ सहयोग
बेनी,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा कर्मचारी तथा जनप्रतिनिधिहरुले आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोकथाम ,नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाका क...
-
लायन्स क्लव अफ मंगलाद्धारा गाउँपालिकाको कोरोना कोषलाई आर्थिक सहयोग
जगत बानियाँबाबियाचौर, मंगलबार बैशाख २३ गते । म्याग्दीको बाबियाचौरमा रहेको लायन्स क्लव अफ मंगलाले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । मंगला गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा क्लवले बीस हजार १५५ रुपैयाँ सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र कार्यका...
-
थप सात जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं ,मंगलबार बैशाख २३ गते । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर...
-
नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा,घर बाहिर निस्कन नपाइने
नेपालगन्ज ,सोमबार बैशाख २२ गते । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालगन्जमा सोमबार बसेको सर्बदलिय र सर्बपक्षिय बैठकले मंगलबार बिहान ११ बजेदेखी लागु हुने गरी यही बैशाख २५ गते मध्यरातीसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रम...
-
सांसदद्धय श्रेष्ठ र बस्नेत तथा खनालद्धारा मानव अधिकार आयोगमा उजुरी
काठमाडौं,सोमबार बैशाख २२ गते । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नग...
-
रुकमाङ्गद कटवालको ट्रष्टले गर्यो राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं ,सोमबार बैशाख २२ गते । डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले राष्ट्रिय आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो । विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्था...
-
म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ५ पुग्यो
म्याग्दी,सोमबार बैशाख २२ गते । म्याग्दीमा आइतबार एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्लाको बेनी नगरपालिकाका–५ पुलाचौर ,भिरमुनिबाट बेनी अस्पतालमा उपचारका लागि आएकी विरामीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर तथा सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । file photo ती विरामीमा एक्...


























