• बावियाचौरमा आधारभूत पत्रकारिता तालिम सुरु

    बावियाचौर शनिबार चैत ३० गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा शुक्रवार देखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुइदिने तालिमको आयोजना गरिएको हो । शनिवार सम्म सञ्चालन हुने त...

  • प्रवासीद्धारा शिखका आगोलागी पिडितलाई सहयोग

    बेनी शुक्रबार चैत २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख, फलातेको आगोलागी पिडित हुमादेवी पूर्जा पुनलाई घर पुननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । शिख्तानी समाज युके र हङकङको तर्फबाट पाँच लाख ७८ हजार तीन सय पचास रुपैयाँ सहयोग प्राप्त भएको हो । गत माघ १ गते आगोलागी हुँदा पुनको ढुङ्गा, माटो र काठ...

  • आफन्तको स्मृतिमा विद्यालयलाई साढे दुई लाख सहयोग

    बेनी शुक्रबार चैत्र २९ गते । यहाँका एक दम्पत्तिले स्वर्गिय आफन्तकोृ स्मृतिमा दुर्गम विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बागलुङको रमुवा घर भई हाल बेलायतमा बस्दै आउनुभएका दिलबहादुर र असारी थापा मगरले म्याग्दीको मालिका गाउँपालिका -३ औलाखर्कमा रहेको गोरक्ष आधारभुत विद्यालयमा साढे दुई लाख रुपैयाँको अक्षकोष स...

  • नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम

    प्रताप बानियाँ म्याग्दी,शुक्रबार चैत्र २९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु ...

  • अन्नपुर्णको नारच्याङमा बालमैत्री शिक्षण सिकाई तालिम सुरु

    बेनी बुधबार चैत्र२७ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको प्रभा माविमा बालमैत्री शिक्षण सिकाई बिधि सम्बन्धी विषयगत तालिम सुरु भएको छ । सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा चैत २१ गते सुरु भएको तालिम ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनल...

  • नगरपालिकास्तरीय महिला सञ्जाल गठन, अध्यक्षमा भावना पौडेल चयन

    बेनी बुधबार चैत्र २७ गते । म्याग्दीको बेनी नगरपालिकामा भावना पौडेल क्षत्रीको अध्यक्षतामा नगरस्तरीय आमा समूहको सञ्जाल गठन भएको छ । बेनी नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न सञ्जाल गठन तथा अन्तत्र्रिmया कार्यक्रममा महिलाहरुको भेलाले पौडेलको अध्यक्षतामा महिला सञ्जालको गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा हिरादेवी ...

  • जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग

    साधन राम्जाली बेनी सोमबार चैत्र २५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । युकेमा कार्यरत सामाजिक अभियान्ता ले. रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकल...

  • धवलागिरी उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा

    बेनी आईतबार चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबह...

  • नेकपाको धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा सुवेदी

    बेनी आईतबार चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धौलागिरि गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा खुमनाथ सुवेदी चयन हुनुभएको छ । शानिवार धौलागिरि गाउँपालिका ७ धारापानीमा भएको कार्यकर्ता भेलाले सुवेदीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिकास्तरीय पार्टी कमिटी सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले सचिवमा देउप्रसाद छन...

  • मुनामा दुई दिने पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न

    बेनी आइतबार चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा...