बेनी ,बुधबार पौष २३ गते । माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई म्याग्दीमा शु्भारम्भ गर्ने गरी आगामी पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्च बेनीमा मेला आयोजना गरिने छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरग...
स्थानीय
-
-
मंगला गाउँपालिकाको गाउँसभा : कृषि,शिक्षा र सडक पहिलो प्राथमिकता
बेनी ,बुधबार पौष २३ गते । म्याग्दीको मंगला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । बुधबार गाउँपालिकामा आयोजित गाउँसभाले विभिन्न प्रस्तावहरूलाई पारित गरेको छ । गाउँसभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष सतप्रसाद रोकाले गत आवमा भएका योजनाहरुका राम्रो र सुधारका पक्षहरुमा ध्यान दिन अनुरोध गदैं जनतालाई विकासको अनुभुति हुने ...
-
गलकोट स्पोर्ट्स क्लव टोकियोद्वारा जनप्रतिनिधी, पत्रकार र खेलाडी सम्मानित
जापान,बुधबार पौष २३ गते । जापान भ्रमणमा रहेका जनप्रतिनिधी, पत्रकार र खेलाडीलाई गलकोट स्पोर्ट्स कल्व टोकियो जापानले सम्मान गरेको छ । टोकियोमा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी ९हेमन्त०, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पा...
-
राजपा नेपालले बोलायो महाधिवेशन तयारी समितिकाे बैठक
काठमाडौं,मंगलबार पौष २२ गते । प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले महाधिवेशन तयारी समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार बसेको अध्यक्षमण्डल बैठकले महाधिवेशन तयारी समिति बैठक बोलाउने निर्णय गरेको हो ।अध्यक्षमण्डल संयोजक राजेन्द्र महतोका अनुसार तयारी समिति बैठक आगामी शुक्रबार बस्ने...
-
पर्वत बेनीमा खानेपानीको मिटर जडान सुरू
बेनी,सोमबार पौष २१ गते । पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा निर्मित ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाले घरघरमा धमाधम मिटर जडान सुरु गरेको छ । सोमबार बगरफाँटमा एक कार्यक्रम गरी बृद्धा ७८ बर्षिया मनकुमारी सुबेदीलाई खानेपानीको मिटर हस्तान्तरण गरिएको छ । गाउँपालिकाका वडा नं ३ का अध्यक्ष रबी भण्डारी र वडा नं १ का तुलसी...
-
बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेलाई बिम -मालिका संघद्धारा आर्थिक सहयोग
म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेको उपचारमा बिम मालिका सघं काठमाण्डौले आर्थिक सहयोग गरेको छ । बिम मालिका संघ विदेश विभागले संकलन गरेको ७ लाख ५८ हजार सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष सुवेदार देउप्रसाद जुग्ज...
-
इरानले तोक्यो ट्रम्पको टाउकोको मुल्य ८ करोड डलर
तेहरान ,सोमबार पौष २१ गते ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई इरानले ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि आक्रोशित इरानले सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला यस्तो घोषणा गरेको हो। इरानले प्रत्यक्ष टे...
-
हिलापोखरीमा पहिरोले पुरिएर दोजर चालक बेपत्ता
बेनी ,सोमबार पौष २१ गते । म्याग्दीको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक वेपत्ता भएका छन् । सोमबार बिहान हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा एक्साभेटर पुरिँदा सोही गाउँपालिका ४ खिबाङ स्थित अन्दाजी ४० बषिर्य शेरबहादुर पुन मगर बेपत्ता हुनुभएको हो । file ...
-
निलगिरी हाइड्रोपावरमा डम्पर दुर्घटनामा चालकको मृत्यु
म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन म्याग्दी निलगिरी हाइड्रोपावरको डम्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नवलपरासीका हाइड्रोपावरमा काम गर्ने मजदुर २८ बर्षका कुमार चौधरीको भिरमा माटो फाल्ने क्रममा अचालक डम्पर ५० मिटर तल पल्टिदा घाइते भएका उनको उपचारका क्रमम...
-
मालिका महिला सहकारीको सातौं साधारणसभा
देविस्थान ,आइतबार पौष २० गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा संचालित मालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विक्रम संबत २०७० सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमका विच सातौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको वडा अध्यक्ष ...