बेनी,सोमबार भदौ ३० गते । पर्वतको जलजला गाउँपालिकाको मल्लामा दिनदुखी तथा अशक्त असाहरुको सहयोग एवं उद्धारका निम्ती राहत कोष स्थापनार्थ मेला संचालन गरिने भएको छ ।गाउँपालिकाको वडा नं २३ र ४को संयुक्त आयोजनामा विजया दशमीको अवसरमा सो मेला संचालन गर्न लागिएको सोमबार पर्वत बेनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । ...
स्थानीय
-
-
म्याग्दीको कृषि गाउँ
म्याग्दी,सोमबार भदौ ३० गते । प्राङ्गारिक कृषिका लागि प्रशिद्ध मालिका गाउँपालिकाको बिम गाउँ । यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । तस्बिरः ध्रुवसागर शर्मा /रासस अर्गानिक कृषिका लागि प्रशिद्ध म्याग्दीको मालिका गाउँपालिकाको बिम गाउँ ।यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका ...
-
म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी
सन्तोष गौतम नारच्याङ ,सोमबार भदौ ३० गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि।स। १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुँदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको हिमालयन आ...
-
बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र
शिब बोहोरा बागलुङ ,सोमबार भदौ ३० गते । लाखौं रुपैयाँ खर्चेर जडान गरिए पनि मर्मत र संरक्षण अभावमा बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र परेका छन् ।सहरी सुरक्षाका लागि वाजरमा जडित ‘सिसी क्यामेरा’ नाममा मात्र सिमीत छन् । बागलुङ बजारमा जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा बिग्रका छन् । ४ वटा मात्रै संचा...
-
गलकोट नगरपालिका वडा नं ७ मल्मको वडा भेला सम्पन्न
थम्मन थापा बागलुङ,शनिबार भदौ २८ गते । गलकोट नगरपालिका वडा नं ७ का आयोजनामा आज मल्ममा वडा भेला आज सम्पन्न भएको छ । भेलाले आर्थिक वर्ष २०७६र०७७ मा वडा नं ७ का योजनाहरुको अनुमोदन गरेको छ । त्यस्तै सम्पुर्ण योजनाहरुको आगामी असोज ५ गते भित्र टोल टोलमा उपभोक्ता समिति गठन गरि योजनाको कार्यन्वयन गर्ने निर्णय गरेको छ । ...
-
दिदीबहिनी सहकारीको आठौं साधारणसभा सम्पन्न
बेनी ,शनिबार भदौ २८ गते । म्याग्दीको बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वाषिक साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम बेनीमा संचालित सो सहकारीको शनिबार एक समारोका विच आठौं साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा संस्थाले मुठ्ठीदान अभियानबाट मृगौलापीडितद्वय बेनी नगरपालिका–५, पुलाच...
-
ताकममा कांग्रेसको जागरण अभियान ,नेकपा परित्याग गरी ९ जना नेता तथा कार्यकर्ता पार्टी प्रवेश
बेनी,शनिबार भदौ २८ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ ले दास्रो जनजागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको द्रोस्रो चरणको हिमाल ,पहाड तथा तराई जागरण अभियान अन्तर्गत शुक्रबार प्रदेश सभा २ को धवलागिरी गाउँपालिका ७ ताकममा सम्पन्न भएको छ । ताकमा सम्पन्न जनजागरण अभियानलाई केन्द्रीय प्रतिनिधि प्र...
-
झिँ सामुदायिक होमस्टेको उद्घाटन
बेनी, शुक्रबार भदौ २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा शुक्रबार झिँ सामुदायिक होमस्टे ९घरबास०को उद्घाटन गरिएको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले होमस्टेको उद्घाटन गर्नुभएको हो । अध्यक्ष भण्डारीले पर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास र जिविकोपार्जन सुधारमा जोड दिएको बताउनुभयो । ...
-
रत्नेचौरमा पितृ महोत्सव
रत्नेचौर, शुक्रबार भदौ २७ गते । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा शुक्रबारदेखि विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सव सुरु भएको छ । श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधा...
-
मिर्गौलापिडित राजु बानियाँको उपचारमा आर्थिक सहयोगको अपिल
म्याग्दी,शुक्रबार भदौ २७ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीका मिर्गौला पिडित ४० बर्षिय इन्द्र बहादुर (राजु) बानियाँको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । लामो समयदेखि दुबै मिर्गौलामा खराबी आएपछि बनस्थल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराईरहनुभएका बानियाँको उपचारमा आर्थिक अभाब भएपछि उनका घरपरिवार...