बेनी ,शनिबार असोज १८ गते । लोक गायक तथा संगितकार झलक विरही थापाको मौलिक लोक दोहोरी गित सोले पारी मायाँको गाउँ छ बजारमा आएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा जन्मनुभएका विरही थापाले माया प्रेममा आधारित मौलिक लोक दोहोरी गित सोले पारी बजारमा ल्याउनुभएको हो । ४७ वटा बढी गितमा संगित भरिसक्नुभएका च...
स्थानीय
-
-
सूर्या लाईफद्धारा रुमका पिडित बालबालिकाको अभिभावकत्व ग्रहण
बेनी ,शनिबार असोज १८ गते । सुर्या लाईफ ईन्सोरेन्सले सहयोग हस्तान्तर संगै पिडित बालबालिको अभिभावकत्व ग्रहण गरेको छ । म्याग्दीको मालिका गाउँपालिका २ रुम खवाङ्गका मोति प्रसाद नेपालीको मृत्य भएपछि पिडित विचल्लीमा रहेका परिवारलाई कम्पनीको तर्फबाट पचाँस हजार रुपैया सहयोग हस्तान्तरण गरिएको ईन्सोरेन्स म्याग्दी शाखाका प्र...
-
सत प्रतिशत क्यासब्याकमा मोटरसाइकल
बेनी ,शनिबार असोज १८ गते । बेनी नगरपालिका–४ डाँडाखेतका सुवासचन्द्र पौडेलले सत प्रतिशत क्यासब्याक (छुट)मा टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको छ । टिभीएस कम्पनीको दसैको दौड अफर अन्तरगत पौडेलले अपाचे आरटिआर १६० फोबि मोटरसाइकल जित्नुभएको हो । दुई लाख ८८ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको मोटरसाइकल सत प्रतिशत क्...
-
सडक मर्मत गरिए सॅगै दशैमा घर आउने यात्रुलाई सहजता ।
थम्मन थापा बागलुङ शनिबार १८ गते । बडा दशैं नजिकिदै गर्दा गलकोट नगरपालिका ७ मल्ममा सडक मर्मत कार्य सम्पन्न भएको छ । मल्म पाण्डवखानीको सिमाना दाग्दी खोला देखि झिर्का, टोकरी, खाली, भल्साङ, काउलेखोला, कोल, फलाटे, मल्मडॉडा, ज्यामिरे खोला लगायतका स्थानमा पानी जमेर खाल्डाखुल्डी परेका स्थानहरु र हिलाम्य स्थानमा गेग्रेटाहरुद...
-
प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा
सुरेन गुरुङ ,घोरेपानी शुक्रबार असोज १७ गते । वडास्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम मोना कप २०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनाको आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा जिल्ला भलिवल संघले उपाधि जितेको हो। अन्नपूर...
-
मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी
सुरेन गुरुङ घोरेपानी , शुक्रबार असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यस...
-
मोना अध्यक्षमा जुग्जाली मगर
सुरेन गुरुङ्ग घोरेपानी ,विहिबार असोज १६ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितीको नयाँ अध्यक्षमा ओमनारायण जुग्जाली मगर चयन हुनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो महाधिवेशन तथा पाँचौ वाषर््िाक साधारणसभाबाट जुग्जाली मगर सर्वसम्मत अध्यक्षमा चयन ...
-
मोनाको तेस्रो महाधिवेशन सुरु,प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आग्रह
सुरेन गुरुङ्ग घोडेपानी,मंगलबार असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । विभिन्न शिलशिलामा प्रवासमा बसोबास गर्ने म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा मंगलबार देखी सुरु भएक...
-
आमाको स्मृतीमा रोका परिवारद्धारा सञ्चालित निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए
बेनी ,मंगलबार असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउ...
-
दग्नामका मिर्गौला रोगी गर्वुजाको जिवन रक्षाका लागि सहयोगको याचना
म्याग्दी ,आइतबार असोज १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका मिर्गौला पिडित अमृत गर्वुजाका घरपरिवारले उनको जिवनरक्षाको लागि उपचारमा सघाउन सहयोगको आचना गरेका छन् । तीन बर्ष अघि पत्यारोपण गरिएको मिगौला फेल भएपछि अहिले गर्वुजा जिवन र मरणको दोसाँधमा पुगेका छन् । आफ्नै आमाले दिएको मिगौला पत्यारोपण गरिएका...


























