• लागूऔषधसहित एक जना पक्राउ

    सुर्खेत । रुकुम पश्चिममा अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–६, कोटका ५३ वर्षीय गोर्खबहादुर कुसारी पक्राउ परेका हुन् । कुसारी सानीभेरी गाउँपालिका–३, गरेलाबाट २ किलो ७ सय ग्राम अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए । डीएसपी केसीका अनुसार कुसार...

  • चार वर्षीया बालिकाको हत्यामा आरोपित १४ वर्षीय बालकलाई बाल सुधारगृहमा पठाइयो

    मकवानपुर । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो । बागमती गाउँप...

  • चार लाख लगानी गरेर ३६ लाख उठाउने विराटनगरका मिटरब्याजी ‘मन्टु’ पक्राउ

    काठमाडौं । चक्रिय ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेपछि विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पक्राउ परेका छन्। गैरकानुनी ‘मिटरब्याज’ को धन्दा चलाउँदै आएका ४५ वर्षीय ‘मन्टु’ भनिने रौनियारलाई प्रहरीले सोमबार साँझ घरैबाट पक्राउ गरेको हो। रौनियारविरूद्ध तीन सर्वसाधारणले मिटरब्याज लगानीबाट ठगेको...

  • चोरी भएको मोटरसाइकलसहित चोर पक्राउ

    कैलाली । प्रहरीले चोरी भएको चार घण्टामै मोटरसाइकलसहित चोरलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानी बस्ने वर्ष १६ का अर्जुन विष्टलाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो । सोमबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१, मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेको से३प ३७४ नम्बरको सुपर स्पिलि...

  • पोखरामा एक जना लागूऔषध कारोबारी पक्राउ

    पोखरा । पोखरामा एक जना लागू औषध कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरबाट लागू औषध कारोबारीलाई समातेको हो । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला घर भई हाल पोखरा नगरपालिका १९ बस्ने ३५ वर्षीय मिन बहादुर तामाङको साथबाट...

  • भन्सार छलेर भारतको कुवाडीबाट ल्याइएको २ हजार ४६० किलो चिनी बरामद

    विराटनगर । प्रहरीले भारतको कुवाडीबाट अवैध रुपमा ल्याइएको २ हजार ४६० किलो चिनी बरामद गरेको छ। मोरङ प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडिबाट सोमबार राति चिनी बरामद गरिएको हो। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भन्सार छलेर ल्याई राखिएको ४९ बोरा चिनी बरामद गरिएको हो। जिल्ला प्रहरी...

  • भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर बरामद

    विराटनगर । भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। मोरङ सनवर्सी नगरपालिका-७ गुद्री चोकबाट प्रहरीले सोमबार राति ट्याक्टर बरामद गरेको हो। करिब १६ लाख रुपैयाँ पर्ने अनटेस्ट ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ। बरामद ट्याक्टर भन्सार बुझाउने तयारी भइरहेको...

  • ७ बर्षपछि बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

    बुटवल । कपिलवस्तुको प्रहरीले बलात्कार मुद्दाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादवलाई पक्राउ गरिएको हो । त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धा...

  • भरतपुरका मालपोत अधिकृतविरूद्ध सात करोड बिगोको भ्रष्टाचार मुद्दा

    काठमाडौं । मालपोत कार्यालय भरतपुरमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार दर्जीविरूद्ध सात करोड ८ लाख १७ हजार ३७ रुपैयाँ बिगो माग दाबी लिई मुद्दा दायर गरेको हो। उनले राजस्व रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। उनले सो बराबरको राजस्व रकम...

  • मोटरसाइकल चोरी अभियोगमा ४ जना पक्राउ

    काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल चोरीको अभियोगमा चारजना पक्राउ गरेको छ । चोरीका २ वटा मोटरसाइकलसहित चारजनालार्य काठमाडौंबाट पक्राउ गरिएको हो । गत वर्ष जेठ र माघ महिनामा हराएको बा ९६ प ५४९४ र बा ९४ प ४४६९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाँउपालि...