बुटवल । कपिलवस्तुको प्रहरीले बलात्कार मुद्दाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादवलाई पक्राउ गरिएको हो । त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धा...
अपराध
-
-
भरतपुरका मालपोत अधिकृतविरूद्ध सात करोड बिगोको भ्रष्टाचार मुद्दा
काठमाडौं । मालपोत कार्यालय भरतपुरमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार दर्जीविरूद्ध सात करोड ८ लाख १७ हजार ३७ रुपैयाँ बिगो माग दाबी लिई मुद्दा दायर गरेको हो। उनले राजस्व रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। उनले सो बराबरको राजस्व रकम...
-
मोटरसाइकल चोरी अभियोगमा ४ जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल चोरीको अभियोगमा चारजना पक्राउ गरेको छ । चोरीका २ वटा मोटरसाइकलसहित चारजनालार्य काठमाडौंबाट पक्राउ गरिएको हो । गत वर्ष जेठ र माघ महिनामा हराएको बा ९६ प ५४९४ र बा ९४ प ४४६९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाँउपालि...
-
पोखराबाट लागूऔषधसहित ३ जना पक्राउ
कास्की । कास्की प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा जिल्लाको पोखरा महानगरपालिका–११ काँहु भञ्ज्याङबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१२ माटेपानी बस्ने बर्ष ३२ को रमेश गुरुङ, कास्की पोख...
-
काभ्रेको पाँचखालबाट ३८ तोला सुन चोरेर भागेका ५ जना पक्राउ
काठमाडौँ । काभ्रेको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जना काठमाडौँको ठमेलबाट पक्राउ परेका छन् । उनीहरुलाई ठमेलस्थित ड्रागन डिस्कोबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ । ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का २४ वर्षका रामचन्द्र चाल...
-
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार पक्राउ
कञ्चनपुर । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पक्राउ गरेको छ । मानव ओसारपसार तथा बेचबिखन मुद्दामा वारदातदेखि फरार रहेका भीमद नगरपालिका–८ का पवन जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहा...
-
काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बासहित चार जना पक्राउ
काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट चार जनालाई शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा जोरपाटी बस्ने २४ वर्षीय विशाल परियार, माकलबारी बस्ने ५९ वर्षीय सुनिल तामाङ, सुकेधारा बस्ने ५५ वर्षीय शेरबहादुर...
-
मास्कमा लुकाई राखेको अवस्थामा २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित एक पक्राउ
कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका-४ त्रिपालनगरमा लगाएको मास्कमा लुकाईरहेको अवस्थामा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा दाङ राप्ती गाउँपालिका २ लालमटिया बस्ने वर्ष २३ का दिपककुमार खड्का २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। पैदल हिँडिरहेको अवस्थामा देख...
-
कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ
काठमाडौं । कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सन्दीप ल...
-
एपीएफ टोलीद्वारा ५० किलो चरेशसहित एक पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले करीव ५० केजी चरेशसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले हिजो राती धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष...



















