• झापामा वृद्धाको हत्या:अभियुक्त पक्राउ

    झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको जनाएको छ...

  • हत्या अभियोगमा फरार महिला १३ वर्षपछि पक्राउ

    काठमाडौं । हत्यामा संग्लनता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार विसं २...

  • बलात्कारी खोज्दै जाँदा प्रहरी चकित : भेटिए दिउँसो केटा, राति केटी

    काठमाडौं । महानगरीय प्रहरी बृत्त जनसेवामा मंसिर १४ गते आफू बलात्कृत भएको भन्दै एक युवतीले उजुरी दिइन् । उजुरी प्राप्त गरेपछि प्रहरीले बलात्कारीको खोजी सुरु गर्यो । जति खोजी गर्दै गयो, त्यति नै प्रहरी चकित पर्दै गए । ती युवतीलाई युवतीले बलात्कार गरेको सीसीटीभी फुटेजबाट पत्ता लाग्यो । प्रहरी युवतीकै खोजी गर्दै गयो । ...

  • बारामा हत्या अभियोगी ६ जना पुर्पक्षका लागि जेल चलान

    रौतहट । बारा जिल्लामा हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश दिएको छ । बारागढी गाँउपालिका–५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधिश प्रकाश पंडितको ईजलासले जेलचालानको आदेश दिएको हो । पुर्पक्षका लागी जेलचालान हुनेहरुमा बारागढी गाँउपालिका वडा ५ का हिरालाल साह,...

  • ११ वर्षपछि करणी मुद्दामा १० वर्ष कैद तोकिएका अभियुक्त पक्राउ

    दाङ । बाँके प्रहरीले जवरजस्ती करणी मुद्दाका एक जना फरार अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ। बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नं. १ र हाल नरैनापुर गाउँपालिका वडा नं. २ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ पछि मंगलवार सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय भगवानपुरवाट खटिएको प्रहरीले प्रहरी टोलीले...

  • ३८ थान नक्कली लाइसेन्ससहित एक जना पक्राउ

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले ३८ थान नक्कली लाइसेन्ससहित १ जनालाई पक्राउ गरेको छ । टोलीले मध्यपुर थिमीबाट हिजो एकजनालाई पक्राउ गरेको हो । सिन्धुपाल्चोक, साँगाचोकगढी १२ का २८ वर्षीय आशिष गिरीलाई नक्कली लाइसेन्स, विभिन्न बैङ्कका चेक र हुण्डाईको गाडीसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । बा १५ च...

  • विवाहमा गएकी महिलालाई जवर्जस्तीकरण गर्न खोज्ने शिक्षक पक्राउ

    सिन्धुली । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला एक शिक्षकले महिलामाथि जवर्जस्ती करणीको प्रयास गरेपछि पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ चिलाउनेमा भएको विवाहमा पाहुना आएकी धनुषाकी महिलालाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक सञ्जय साह पक्राउ परेका हुन् । मंगलबार बिहानसो घटना भए...

  • पोखराका अनुशासनहीन प्याराग्लाइडिङ चालक बढे, ८ जना कारबाहीमा परे

    काठमाडौं । प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्र्याँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ । आजको नागरिक दैनिक लेख्छ–यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्वानले ती चालकलाई अनिश्चितकालका ला...

  • रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या

    रसुवा । रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण पछि हत्या भएको हो। ग्राङ प्राविमा अध्ययनरत उनी आइतबारदेखि हराएकी थिइन्। आइतबार बिहान विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेका थिए। परिवार तथा आफन्तको सम्पर्...

  • मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द

    दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द भएका छन्। तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रा.लि., जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको हो । त्यस्तै...