काठमाडौँ । हस्तकलाका सामानभित्र चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट चरेस प्याकिङ कारखानामा छापा मारी दुई जनालाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार हस्तकलाका सामानभित्र चरेस प्याकिङ गरेर दोहा पठाउन लागेको सामानसहि...
अपराध
-
-
रूसको एक विश्वविद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु
एजेन्सी । रूसको एक विश्वविद्यालयमा सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्य...
-
स्थानीयद्धारा बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीमाथि हातपात
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्। गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। पहिरो ग...
-
यसरी बनेको थियो सामूहिक हत्याको योजना
काठमाडौं । संखुवासभाको ‘मादीमा भएको सामूहिक हत्याकाण्ड’ योजनाबद्ध रुपमा भएको रहस्य खुलेको छ । कुनै आवेगमा मात्र नभई सामूहिक रुपमा मिलेर परिवारकै हत्या गर्ने योजना बनेको मुख्य योजनाकार पक्राउ परेपछि थाहा भएको छ । संखुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्ड एउटा समुहले योजनाबद्ध र...
-
सङ्खुवासभा हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ
काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका मुख्य योजनाकार सहित चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो । पक...
-
संखुवासभा सामूहिक हत्या प्रकरणमा लोकबहादुरका भाइसहित थप ४ जना पक्राउ
काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइसहित ४ जना छन् । लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागी भदौ ३१ मा पक्राउ गरेको थियो । नरेश बाहेक थप ३ जनालाई पक्राउ गरि...
-
कल्याणपुर नगरपालिकामा चौथोपटक तालाबन्दी
सिरहा । हरहिसाबको माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा चौथो पटक पुनः तालाबन्दी गरेका छन् । नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हरहिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि पुनः तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् । कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादवलाई पटकपटक हिसाबकिताब सार्वजनिक...
-
श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
दाङ । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दाङको घोराहीबाट मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाए...
-
भरतपुर महानगरमा काँग्रेस सभापतिका उम्मेदवार अख्तियारको निगरानीमा
चितवन । नेपाली काँग्रेस चितवनको जिल्ला समिति सदस्य तथा आसन्न अधिवेशनमा नगर सभापतिको दाबेदार मानिएका चित्रसेन अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् । भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष अधिकारीले वडाको विकास निर्माणमा अनियमिता गरी उपभोक्ता समिति र ठेकेदारसँग रकम लिई गुणस्तरहीन काम गरेको भन्...
-
नक्कली परीक्षार्थी पक्राउ
वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका बर्वाटाडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा सन्दीप दास थारुको परीक...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 176
- Next Page »