• ६ जनाको हत्यामा संलग्न अभियुक्त लोकबहादुर कार्की सार्वजनिक

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार संखुवासभाको चैनपुरमा पत्रकार सम्मेलन गरेर आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् । हत्या भएको पाँच दिनपछि प्रहरीले उम्लिङ घर भएका क...

  • काठमाडौंको अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने समूह पक्राउ

    काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो । आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) र...

  • राजस्व छलीको आशंकामा क्रिष्टल डिस्टिलरीमा शिल

    बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीमा छापा मारेको छ ।नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको स्रोतले जनाएको छ । तर राजश्व अनुसन्धान कार्यालयले यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन आनाकानी ग...

  • विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानद्वारा पत्रकारमाथि कुटपिट

    काठमाडौँ । विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर...

  • लोकसेवा जागिर लगाइदिने भन्दै ठगीको गरेको आरोपमा एक पक्राउ

    सुनसरी । लोकसेवाको जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । महोत्तरी पशुपतिनगर४ घर भई धरान–५ तल्लो देउराली बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले लामिछाने बसेको घरको कोठामा खानतलासी गदा...

  • मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएकामध्ये ३ वटा मुद्दा महत्त्वपूर्ण रहेका थिए । शुक्रबारका लागि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी तोकिए पनि ...

  • संखुवासभा हत्या प्रकरण : शवको मुचुल्का भोलि मात्रै

    काठमाडौं । संखुवासभामा हत्या प्रकरणमा मुचुल्का उठाउने प्रकृया भोलि बिहानबाट मात्रै सुरू हुने भएको छ। मादी नगरपालिका वडा नम्बर १ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार...

  • लिम्बुवान कार्यकर्ताद्धारा विपी प्रतिष्ठानमा तोडफोड

    विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् । बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारद...

  • सङ्खुवासभा घटना : एकै परिवारका ७ मध्ये ६ जना मृत फेला

    खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी का...

  • सीआइबीका ‘नक्कली’ इन्स्पेक्टर पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को इन्स्पेक्टर हुँदै भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्क क्षेत्रका होटलहरुमा आफूलाई सीआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिइरहेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान दार्माकोट ग...