• म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’

    म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । विकासको लागि कर्मचारी र जनप...

  • मरन्च्याँसे व्यक्तित्वका कारणले पनि दुःख पाइन्छ

    म्याग्दी । माघ १३ गते । मेरो जन्मस्थान पुलामा जम्का भेट भयो । “स्वस्थ तम्दुरुस्त हुनुहुँदो रहेछ” । भर्खर म्याग्दी आइपुग्नु भएका सिडिओ साहेबको मुखारविन्दबाट झरेका यी अमृत वाणीहरुमा कतै अनुमान गलत भएको भाव त थिएन जस्तो लागिरहेको छ । वास्तवमा मनको स्वस्थ भए पनि तनको स्वस्थ छैन । जीन्दगीमा मेरो आफ्नो शारीरिक बनोटले मान्छेह...

  • बेनीमा निःशुल्क एजुकेशन सेन्टर !

    म्याग्दी । भन्न त मान्छेले “आपदविपदमा पुकारा गर्ने हो भने भगवान मिल्छन्” भन्छन् तर चाहिएको बेलामा मसानघाटमा मुर्दा पनि मिल्दैन । कुरो विसं २०५६ साल भदौतिरको हो । एकजना भाइलाई नभेटी नहुने काम प¥यो । उद्योगधन्दा, बन्दव्यापार, खेतीपाती केही पनि नगर्ने मैजस्तो बसीखाने अल्छी, बेरोजगार थियो मेरो भाइ । मान्छे निकम्मा, बेकम्मा...

  • आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

    काठमाडौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको र नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी क...

  • चुनावमा हारेका खड्के दर्जीलाई बधाई !

    चन्द्रप्रकाश बानियाँ म्याग्दी ।   चुनाव जितेका कसैलाई बधाई दिइएन । बरु हारेको उमेदवारलाई बधाई दिन मनलाग्यो ! मेरो गाउँ, बेनी नगरपालिका–५, पुला सिङ्गो पुलामा दलितहरुको आवादी ३५ प्रतिशत छ । चुनाव नजिते पनि निर्वाचनको बेलामा दलित समुदायको मान्छेले फाटफुट्ट चुनावी प्रतिश्पर्धामा उभिने चेष्टा गर्छ । पुलामा उपप्रधानपञ...

  • जन्ति बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २४ घाइते

    सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति सवार टिपर अनियन्त्रीत भएर पल्टीदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना३ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ स...

  • ओली सत्तामा आए देशै सिध्याउँछन् : अध्यक्ष नेपाल

    काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए देश सिध्याउने गम्भीर आरोप लगाउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई ...

  • प्रेरणाकी श्रोत भूलमाया तिलिजा

    नवीन जुग्जाली  ‘क्या नहिँ होता है जहाँ मे करनेवालो चाहिये अपने हीँ हथँँली पर सर लेके मदिना जानेवाला चाहिये ।’ अर्थात् यहाँ गर्न सके के हुँदैन जहाँ गर्ने वाला चाहियो आफ्नै हत्केलामा शिर लिएर मदिना जानेवाला चाहियो । संघर्ष गर्न सकेको खण्डमा, साहस उठाउन सकेको खण्डमा असम्भव भन्ने कुरा नहुँदोरहेछ भन्ने कुराको उद...

  • दश बर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    बेनी । दश बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले ४० बर्षिय शिक्षक पक्राउ गरेको छ । भारतको दार्जिलिङ घर भई हाल म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा बस्दै आएका ४० बर्षिय प्रकाश लामालाई बालिका माथि यौनजन्य दुव्र्यवहार र  अनैतिक कार्य गरेको आराेपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय म्याग्दील...

  • डाक्टर केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गर्न इन्सेकको माग

    काठमाडौं । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असोज १६ गते जारी प्रेस विज्ञप्तिमा यस्तो माग ...