• धवलागिरीमा वेपत्ता लामाको शव ७ महिनापछि भेटियो

    बेनी । म्याग्दी स्थित धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव ७ महिनापछि भेटिएको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव शुक्रबार बिहान भेटिएको हो। ७ महिना अघि फोर सिजन ट्रेकिङ कम्पनीमार्फत विदेशी पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका लामा प्रतिकुल मौसमका कारण बेपत्ता भएका थिए । ...

  • बेनीमा स्कूल

    म्याग्दी । यस वर्षको “कुसे औशी” ! पछिल्लो कालखण्डमा यो दिन बाबुको मुख हेर्ने पर्वको रुपमा लोकपरिचित हुदै जान थालेको छ । संयोग ! केही लेखपढ गर्दैजाँदा प्रसाङ्गिक उद्धरणको खोजीको सन्दर्भमा थोत्रो भैसकेको ऋग्वेदको पुस्तक पल्टाउँदा किताबको कापमा मेरा स्वर्गीय ठुलोदाज्यू लालबहादुर बानियाँको पूरानो फोटो फेला प¥यो । बाबुपछिको...

  • शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई उनकै निवास चाबहिलको मैजुबहालबाट आज बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई प...

  • म्याग्दीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया

    बेनी । स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रम...

  • म्याग्दीमा ट्राफिक सप्ताह सुरु

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि विविध कार्यक्रमको आयोजना गरेर ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नारासहित म्याग्दीमा ट्राफिक सप्ताह मनाउन थालिएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनीकरणका लागि म्याग्दी जिल्लामा ...

  • म्याग्दीमा विश्व रेडक्रस दिवस मनाइयो

    म्याग्दी । विश्व रेडक्रस दिवस सोमबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । बेनीमा रेडक्रसको जिल्ला शाखा र अन्य ठाउँमा रेडक्रसका उपशाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । बेनीको बिरेन्द्रचोक स्थित चौतारामा सन्देशमुलक गित गाउने र जेष्ठ नागरिकहरुसँग नाचगान गरिएको थियो । कलाकार कृष्ण जिसीले ...

  • ‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली

    ‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली बेनी । गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थीमा प्रकरणमा आफु कुनै पनि काममा संग्लन नभएको बताउनुभएको छ। शरणार्थी प्रकरणमा संग्लन रहेको भनेर भ्रमपूर्ण समाचार सामाजिक संजाल र क...

  • आप्रवासी बन्नुपर्ने चिन्ता

    २०७३ जेष्ट मासान्तको कुरा हो । ”थर (ठेगाना) पनि, घर पनि, छैन दाई मेरो......” नयाँ नेपालको थोत्रो राजधानी हेर्न आइपुगेका काँहिलादाइले उही पूरानो भाका घन्काउँदै मेरो कोठाभित्र छिरे । धेरै दिनपछि भेट भएका दाइभाइ ढोगभेट र कुसलक्षेमको औपचारकता निभाईवरी गफगाफमा जमियोे । ”के भो दाइ ? –मैले सोधेँ । ”हैन, भाइ ! नेपाल सानू र...

  • प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना

    म्याग्दी । नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा प्रेस युनियन अक्षयकोष घोषणा गरिएको हो। शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको हो । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो सम...

  • प्रेस युनियन म्याग्दीको अध्यक्षमा शर्मा चयन

    बेनी । नेपाल प्रेस युनियन म्याग्दीको अध्यक्षमा राकेश शर्मा सर्वसम्मत चयन भएका छन् । शुक्रवार युनियनको बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्...