धनगढी । कञ्चनपुरको महाकाली नदी किनारमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ दोधारा चाँदनी झोलुङ्गे पुल नजिकै अन्दाजी ४५ वर्षीय पुुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । बमका अनुसार महाकाली नदीले बगाएर ल्याएको जस्तो देखिने शवको पहिचान हुन सकेको छैन । उनको शव महा...
समाचार
-
-
करेन्ट लागेर एकको मृत्यु
वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१४ बस्ने ४५ वर्षीय मदनलाल जैसवालको मृत्यु भएको हो । आफ्नै घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई बिहीबार बिहान ८:२० बजे करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्य...
-
आजदेखि आन्तरिक उडान शुरु
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि शुरु हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो । उडान नियमित गरिए पनि पूर्ण रुपमा भन...
-
इटाली पठाइदिने नाममा ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । इटाली पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका-७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप उमाकुण्ड गाउँपालिका-३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी उनले जनही १० लाख ५० हजार रुपै...
-
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउनका लागि बैठक बोलाइएको बताइएको छ ।बैठकमा शीर...
-
कोरोना भाइरस रोकथामका लागि पाकिस्तानद्वारा ४ करोड ३० लाख रुपैयाँ सहयोग
काठमाडौँ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत हैदर साहले उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव खगराज बराललाई हस्तान्तरण गरेका हुन् । नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार उक्त रकम नेपाल...
-
तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगायो
तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानक...
-
पहिरोमा परी दुई जनाको मृत्यु, तीन घाइते
तनहुँ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीर सहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वतीका ससु...
-
सविनाको १३ औं पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण (तस्विर सहित)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५, स्थित देविस्थान स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । उपचारको क्रममा निधन भएकी सविना सिउथानी मगरको १३ औं दिनको पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा सरसफाइ तथा वृक्षरोपण गरिएको हो। सिउथानीको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर वडा अध...
-
८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा
काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११...