• खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर चालकको मृत्यु

    चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। भरतपुर-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालक सन्दिप मगरको मृत्यु भएको हो। आइतबार बिहान ८ बजे खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका ३४ वर्षीय मगरको भरतपुर अस्पतालमा उपचार...

  • नेपाल प्रहरीका डिएसपी रमेश देवको निधन

    काठमाडौं । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको मृत्यु भएको छ । उनी प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत थिए । डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताउनुभयो । २०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् । प...

  • रेडपाण्डाको छालासहित २ जना पक्राउ

    काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित विष्णुमति करिडोरबाट प्रहरीले रेडा पाण्डाको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका –५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मगराति छन् । उनीहरुलाई रेड पाण्डाको छाला बेच्न ह...

  • महिला संघ म्याग्दीको छलफल तथा अन्तरक्रिया कार्यक्रम

    बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ म्याग्दीको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला संघ म्याग्दीको आयोजनामा शनिबार बेनीमा नेपाली कांग्रेस भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु बिच छलफल तथा अन्तक्रिया सम्पन्न भएको हो । नेपाली कांग्रेसका सभापति खमबहादुर गर्बुजा ‘खम्...

  • अवरुद्ध सडक खुलाउन वेवास्ता गर्ने ओम कार्यश्वर कन्ट्रक्सनका इन्जिनियर र सुपर भाईजर प्रहरी नियन्त्रणमा

    म्याग्दी । पहिरोले अवरुद्ध सडक खुलाउने कार्यमा वेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुृगंगा गाउँपालिका–३ गलेश्वरमाराहुघाट स्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक निर्माणको जिम्मेवार प...

  • चीनले थप १६ लाख खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने

    काठमाडौं । उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा नेपाललाई दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताउनुभएको हो। उहाँले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिनुभएको ...

  • थप २९३६ जनामा कोरोना संक्रमण , ४३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ आरटी पिसिआर र ४ हजार ५ सय ६९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ३६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६४ हजार ५ सय ७६ जनामा र एन...

  • डाक्टरसहित ७ कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द

    ओखलढुंगा । जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाले आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको छ । अस्पतालमा कार्यरत दुई डाक्टर सहित सात जना कर्मचारीमा कारोना पोजेटिभ देखिएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको हो । अस्पतालले साउन १ गते अर्थात आजबाट लागु हुनेगरी अर्का सुचना जारी नभएसम्म कार्यालयबाट प्रवाह हुने आकस्मिक...

  • प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीले भेटेर दिइन् बधाई

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटेर बधाई दिएकी छन् । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर राजदूत यान्छीले प्रधानमन्त्रीलाई बधाई दिएकी हुन् । भेटमा प्रधानमन्त्री देउवाले आफू सधैँ चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताए । राजदूत यान्छीले दुई मुलुकब...

  • खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाद्धारा निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले आज सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर...