• बाढीबाट मनाङको चामेमा ३ सय परिवार विस्थापित

    मनाङ । मनाङको चामेमा बाढीका कारण ३ सय परिवार विस्थापित भएका छन् । बजारबाट बग्ने दुईवटा ठाडो खोला र मर्स्याङ्दी नदीको जलस्तर अत्यधिक माथी गएपछि चामे बजार क्षेत्र थ्रेटमा परेको मनाङका प्रजिअ विष्णु लामिछानेले बताउनुभयो । ‘३ सय परिवार कारागारको नव निर्मित भवनमा आश्रय लिएर बसेका छन्’ प्रजिअ लामिछानेले भन्नुभयो–‘ताल भन्द...

  • खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु

    कास्की । अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ । गएराति टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिनुभयो। महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।प्रहरी चौकी घाचोक...

  • सशस्त्र प्रहरीद्वारा १९ घण्टादेखि राप्ती नदी टापुमा फसेका ४ व्यक्तिको उद्धार

    काठमाडौं । १९ घन्टादेखि दाङस्थित राप्ति नदी बीचको टापुमा फसेका ४ जना ब्यक्तिको सशस्त्र प्रहरी बलले बुधबार बिहान उद्धार गरेको छ । जिल्लाको लमही नगरपालिका ७ हसनापुर र राजपुर गाउँपालिका २ बेलास्थित राप्ति नदीको बीच टापुमा हिंजो दिउंसो २ बजेबाट फसेकाहरुको उद्धारगरिएको हो । टापुको दुबैतिर राप्तिको नदी बग्ने र बीचमा रह...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत असार ४ गते लिने

    गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने हुनुभएको छ । गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुख सीता कुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्य...

  • पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिँदै

    काठमाडौँ । नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उहाँको सचिवालयले जान...

  • डोटीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु, दुई घाइते

    डोटी । डोटीमा पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन्। गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको ...

  • मोना कतारद्धारा म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

    बेनी ।कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । म्याग्दीमा कोभिड–१९को दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिएसँगै सङ्क्रमितको उपचारमा सघाउन मोना कतारले जुटाएको सहयोगमार्फत ४० लिटर बराबरका ६ वटा अक्सिजन सिलिन्डर र ६...

  • दरबाङ बजार म्याग्दी नदी कटानको चपेटामा : दरबाङ र टोलाबाङका सात घर उच्च जोखिममा, २४ जनालाई सुरक्षित स्थानमा सारियो

    दरबाङ । म्याग्दी नदीको कटानका कारण म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा सात घ उच्च जोखिममा रहेका छन् । नदी कटानले दरबाङ बजार जोखिममा रहेको छ । ईलाका प्रहरी कार्यालय म्याग्दीका अनुसार उच्च जोखिममा रहेका दरबाङ र टोलाबाङमा सात घरका २४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।   दरबाङका पानमति राना ,...

  • अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उच्च सतर्कता अपनाउन आग्रह

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले गाउँपालिकाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।बर्षाका कारण गाउँपालिका भित्रका विभिन्न स्थानमा पहिरोले सडक भत्किएको ,खोला र नदीमा पानीमो बहाव बढेको भन्दै  बाढी ,प्रकोप हुन सक्ने जोखिम बढेकोले  सबैलाई सतर्कता अ...

  • पहिरोमा परी दोबाकी राम्जाली घाइते

    सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १ दोबाकी सोना राम्जाली पहिरोमा परी घाइते हुनुभएको छ । मंगलबार बिहान घरबाट लेते तर्फ गोठमा हिड्नुभएकी २० बर्षिया राम्जाली रुप्से झरणामा गएको पहिरोको कारण घरतर्फ फर्किने क्रममा पोखरेबगर र तातोपानी बिचमा गएको पहिरोमा तर्न खोज्दा माथिबाट खसेको ढुङ्गाले लागेर ...