काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास...
समाचार
-
-
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधी...
-
एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ
काठमाडौं । उदयपुरमा नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै एकजना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत, भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्या...
-
मोरङको बेलबारीमा चट्याङ लागेर एक जनाको मृत्यु
मोरङ । मोरङको बेलबारी नगरपालिका-५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ। सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। सेतोपट...
-
क्यानडामा सुनियोजित ट्रक हमलामा एक परिवारका चार सदस्यको हत्या
एजेन्सी । क्यानडामा सुनियोजित ट्रक हमलामा एक मुस्लिम परिवारका चार जना सदस्यको आइतबार हत्या गरिएको प्रहरीले बताएको छ । ओन्टारियो प्रान्तको लण्डन सहरमा उक्त हमलामा बाँचेका परिवारका एक मात्र सदस्य ९ वर्षीय बालकको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनामा २० वर्षीय युवकलाई पक्रा...
-
असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन
काठमाडौं । सत्तारुढ दल नेकपा(एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेले असार मसान्तभित्र सदस्यको विवरण अद्यावधिक गर्न निर्देशन दिएको काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो । एकीकरणपूर्व एमालेले झन्डै ५ लाद क्रियाशील, संगठित ...
-
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा एमालेको माधव कुमार नेपाल समूहले समर्थन गरेपछि भट्टको सरकार जोगिएको हो । मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ मतमात्रै पर्यो । ओली पक्षका ७ र जनता समाजवादी पार्टीका २ जनाले सरकारको विपक्...
-
जर्मनीद्धारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
धनगढी । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्...
-
आगलागीमा परी एकै घरका तीनजना घाइते
पाँचथर । गएराति भएको आगलागीमा परी एकै घरका तीन जना घाइते भएका छन् ।पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा तनमाय...
-
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज
रुपन्देही । लुम्बिनी सरकारले आज प्रदेश सभामार्फत आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले बताउनुभयो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा क...