टीकापुर । टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्। स्थानीयले नगरपालिकाको हालको वडा नं. १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग अघि सारेका छन। नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा...
समाचार
-
-
रुपन्देहीको एक गाउँपालिकालाई गाउँसभा रोक्न अदालतको आदेश
रुपन्देही । रुपन्देहीमा रहेका १६ वटा स्थानीय तहमध्ये १५ वटाले असार १० गते भित्रनै नीति तथा कार्यक्रम र बजेट ल्याए । तर एक गाउँपालिकाको विवाद भने अदालतसम्म पुगेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा अध्यक्षहरुले मनोमानी ढंगले बजेट विनियोजन गरेर अपारदर्शी भएको आरोप लगाउँदै १० गते नीति कार्यक्रम बहिस्कार गरी अदालतसम...
-
संवैधानिक इजलास : प्रधानमन्त्रीका वकिललाई बहस गर्न ७ घण्टा समय
काठमाडौं । संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलको बहस जारी हुनेछ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधवार बहस शुरु गर्ने बताइएको छ । पन्तपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता ...
-
ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ शान्तिचोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय राजन श्रेष्ठ छन् । वीरगञ्जबाट सिमरा आउँदै गरेको बा०३००१ ख ११२७ नम्बरको ट्रकले श्रेठलाई मंगलबार राति करिब ९ बजेतिर ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका ला...
-
प्रतिगमनविरुद्ध पाँच विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै
काठमाडौं । प्रतिगमनको विरुद्ध पाँच विद्यार्थी संगठनले आज देशैभर प्रदर्शन गर्दैछ । उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर सहित देशभरका ७७ वटै जिल्लाका पाँच बिद्यार्थी संगठनका स्थानिय जिल्ला नेतृत्वको सहभागिता र अगुवाईमा विरोध कार्यक्रम गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिनुभयो । मौसमको अनुकुलता...
-
कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक भण्डारीको मृत्यु
बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी...
-
दाङमा नगदसहित ५ जुवाडे पक्राउ
दाङ । दाङमा एक लाखभन्दा बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३० वर्षीय समिर केसी, ४३ वर्षीय केशव बिक, तुलसीपुर ८ कटकुँईयाका ३३ वर्षीय ईश्वरीप्रशाद भुसाल, २७ वर्षीय दुर्गाप्रसाद डाँगी र ३७ वर्षीय सुमन चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुल...
-
गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
चितवन । गाडीको ठक्करबाट चितवनको भरतपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर-१० स्थित बाइपास रोडमा पैदल यात्रीलाई बुधबार बिहान ठक्कर दिएको थियो। दुर्घटनामा भरतपुर-१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइत...
-
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
सिराहा । सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ । स १ त ३९७२ नंको ट्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको...
-
कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा एकको मृत्यु ,एक घाइते
मकवानपुर । मकवानपुरको मनहरीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडातर्फबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ३–०१...




















