• प्रधानमन्त्री ओली र ठाकुरबीच निर्णायक वार्ता, सहमति भए आजै शपथ

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज सरकारमा सहभागिताबारे निर्णायक वार्ता गर्दै छ । नेताहरुका अनुसार सहमति भए जसपाबाट मन्त्री भएकाहरुको आजै शपथ हुने छ । जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेका छन् । वार्ताका लाग...

  • सीमा क्षेत्रबाट मदिरा बरामद

    पर्सा । खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो । नेपालबाट अ...

  • बलिदानी संघर्षबाट प्राप्त उपलब्धि गुम्दै : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको ...

  • तीनपटक सूचना प्रकाशित गर्दा परेन बोलपत्र

    दमौली । ढुङ्गा, गिटी र बालुवा उत्खननका लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खनन्को अनुमति दिएको हो । गाउँ...

  • आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु

    सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गएराति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिनुभयो । सात दिनअघि बित्नु भएका ८...

  • युवा संघ गण्डकीका अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर सहयोग

    पोखरा । राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा गण्डकी कमिटीका अध्यक्ष महेन्द्र गुरुङको पहलमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारीमा सहयोग पुग्ने विश्वासका साथ अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर वितरण गरिएको हो । गुरुङले अक्सिजनको जोहो काठमाडौं गएर गरेका थिए । ३७ वटा अक्सिजन सिलिन्डर विभिन्न पेशा...

  • कोरोना संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको निधन

    काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उहाँको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अनलाइनखबरबाट...

  • डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लन्डनको पत्र

    लन्डन । लन्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत...

  • प्रदेश १ सरकारको विकास बजेट खर्च निराशाजनक

    काठमाडौँ । प्रदेश १ सरकारको चालु आर्थिक वर्षको विकास खर्च अत्यन्तै निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको जेठ १५ सम्म कुल बजेटको ४२.७२ प्रतिशत मात्र खर्च भएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएकोमा हालसम्म १७ अर्ब ८७ करोड ३० लाख ४३ हजार ४०३ रुपैयाँ खर्च भएको प्रद...

  • प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

    काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । उहाँलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिनुभयो । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको ...