विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश...
समाचार
-
-
बागमती प्रदेशमा कोरोनाका संक्रमणबाट एकै दिन २० जनाको मृत्यु
हेटौंडा । कोरोना संक्रमणबाट बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय...
-
ट्रकमा एम्बुलेन्स ठोकिँदा एक को मृत्यु ,३ घाइते
मकवानपुर । मकवानपुरको नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपाल...
-
पत्रकार महासंघ म्याग्दीले बनायो ‘आपतकालिन कोष’
बेनी। नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले ‘आपतकालीन कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा स...
-
म्याग्दीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या १९८४ पुग्यो
बेनी । म्याग्दीमा बुधबार थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा ३ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ३ जना गरी ९जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाका ८ जना, मंगला गाउँपालिकामा ७ जना , रघुगंगा ग...
-
निर्वाचन आयोगले जसपाका दुवै अध्यक्षलाई पठायो पत्र
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ । मंगलबार दुवै अध्यक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । उपेन्द्र यादव पक्षको सोमबार बसेको कार्यकारिणी समितिमको बैठकले ठाक...
-
सिन्धुलीमा १०० वर्षीया वृद्धाले जितिन् कोरोना
सिन्धुली । सिन्धुलीमा १०० वर्षकी महिलाले कोरोना जितेकी छन् । बुधबार कोरोना जित्ने महिला कमलामाई नगरपालिका–६ की स्थानीय हुन् । १ सय वर्षकी बयोवृद्धा इन्दिरा कुमारी थापाले आज कोरोना जितेर घर फर्किएकी हुन् । उनी कोभिड अस्पताल सिन्धुलीमा उपचाररत थिइन् । आज डिस्चार्ज भएकी महिलाबारे प्रतिक्रिया दिँदै सिन्धुली अस्पतालका अध...
-
शरणार्थी शिविरबाट लागुऔषध ब्राउनसुगरसहित एक युवा पक्राउ
झापा । दमकस्थित भुटानी शरणार्थी शिविरबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक-३ बेलडाँगी सेक्टर सी छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले बानियाँलाई मंगलबार राति ११ बजे घरैबाट पक्राउ गरेको हो। उनको साथबाट ४७ ग्राम ५३० मिलिग्रा...
-
थप ५३१६जनामा कोरोना संक्रमण , ७२१९ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा परिक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ । हाल संक्रमितहरुमध्ये मुलु...
-
धनगढीमा २४० रुपैयाँ लुट्न जना युवाद्धारा एक व्यक्तिको हत्या!
धनगढी । कैलालीमा २ सय ४० रुपैयाँ लुट्न चार जना युवाले एक जनाको हत्या गरेको खुलेको छ। गत शुक्रबार बिहान धनगढी बसपार्कमा मृत फेला परेका व्यक्तिबाट उक्त रकम लुटेका उनीहरूले हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। फुटेजमा पक्राउ परेका युवकले सुतिरहेको व्...