ललितपुर । ललितपुरमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् । गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करण...
समाचार
-
-
आफ्नै छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बाबु पक्राउ
काठमाडौँ । काठमाडौँमा आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी...
-
फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
काठमाडौं । कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री ...
-
पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला
ताप्लेजुङ । पौडी खेल्ने क्रममा बेपत्ता भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको शव फेला परेको छ। काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह र...
-
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
खोटाङ । बालुवा लिन जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङबाट सुनकोसी किनार भाडबेँसीमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घट्ना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका अन्दाजी १८/२० वर्षका रोशन राउतको मृत्यु भएको हो । लैकुखो...
-
माछा मार्न जाँदा सुनकोशीमा डुबेका युवकको शव फेला
काभ्रे । काभ्रेको चौरी देउराली गाउँपालिका–८ बिर्ता देउरालीस्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता युवाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार २१ वर्षीय सुजित तामाङको शव नदीबाट निकालेको हो । तेमाल गाउँपालिका–२ घर भएका सुजित तामाङ्ग र २२ वर्षीय दिलध्वज तामाङको सँगै माछा मार्न गएका थिए । जेठ १७ ...
-
ढुंगा, गिटी र बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, रोकेरै छाड्छौँ : थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताउनुभएको छ । थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको बताउनुभएको हो। “सं...
-
भैँसीमा भ्यागुते रोगको प्रकोप
बाँके । बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ...
-
बबईबाट अवैध उत्खनन गरिएको बालुवासहित टिपर र ट्याक्टर प्रहरीको नियन्त्रणमा
बर्दिया । बर्दियास्थित बबई नदीबाट अवैध रुपमा उत्खनन गरिएको बालुवा सहित प्रहरीले ३ वटा टिप्पर र एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । बारवर्दिया–२ स्थित लठुवाघाटबाट अवैध तरिकाले स्काभेटर प्रयोग गरेर लोड गरिसकेको अवस्थामा बालुवा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले बताउनुभयो । प्रहरीले बालु...
-
कोरोना संक्रमणबाट दुई दिनमा एकै परिवारका तीन जनाको मृत्यु
विराटनगर । कोरोना संक्रमणका कारण ३६ घण्टाको अन्तरालमा विराटनगर–१ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ८१ वर्षीया आमा, ६२ वर्षीय छोरा र ५६ वर्षीया बुहारीको मृत्यु भएको हो । हजुरआमा र आमाबुबा गुमाएका दिवस ढुंगाना अहिले कोसीको कोभिड अस्पतालमा उपचाररत छन् । उनीसहित परिवारका चार जनामा संक्रमण देखिएपछि सबैलाई साताअघि...