बेनी । आइतबार साँझदेखी बेपत्ता म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशँका गरिएको छ । बगुवाखोला स्थित बालजागृति आधारभुत विद्यालयका प्रअ समेत रहनुभएका अन्दाजी ५५ बर्षिय कार्कीको विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाम,कार्कीले लगाउने हाफ ज्याकेट ,चप्पल र मोवाइल...
समाचार
-
-
बाढी–पहिरो पीडितलाई खाद्यन्न र त्रिपाल वितरण
सुरेन गुरुङ शिख । । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का बाढी पहिरो पीडित परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ । अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिका , नेकपा एमाले म्याग्दीले खाद्यन्न र नेपाल रेडक्रस सोसाइटी भुरुङ्ग तातोपानीले त्रिपाल वितरण गरेको हो । सो खाद्यन्न सामग्री गाउ...
-
सर्वोच्चको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश : २० मन्त्री पदमुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका ...
-
देशभर थप ४,५२२ जनामा कोरोना संक्रमण , ४,९५४ संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४ आरटी पिसिआर र ४ हजार ७ सय ९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ४ हजार ५ सय २२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २६ हजार ३ सय ४३ जनामा र एन्...
-
७९.४४ अंकले बढ्यो नेप्से
काठमाडौं । साताव्यापी गिरावटपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७९.४४ अंकले बढेर २९१३.८४ मा पुगेको छ । जबकी गत सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समे...
-
कालापानीका नागरिकलाई जनगणनामा सामेल गर्न माग
काठमाडौँ । नयाँ पार्टी नेपालले देशभर बाढीपहिरामा परेका नागरिकलाई तत्काल गाँस, बास र कपासको व्यवस्था गर्न र तिनलाई उचित राहत वितरणमा ध्यान दिन सरकारसँग माग गरेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष युवराज सफलले आज विज्ञप्ति जारी गरी देशमा कोरोनाको प्रभाव विस्तारै कम भए पनि जोखिम कायम भएको हुँदा सम्पूर्ण नागरिकलाई खोप सेवा द...
-
जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन...
-
ठिमीस्थित बालसुधार गृहबाट भागेका किशोर पक्राउ
काठमाडौं । भक्तपुरको ठिमीस्थित बालसुधार गृहको थुनाबाट भागेका किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–५ घर भइ काठमाडौंको गोकर्ण बस्ने किशोर मंगलबार बिहान बालसुधार गृहको पर्खाल नाघेर भागेका थिए । भागेको साढे २ घण्टापछि उनलाई पशुपतिनाथ मन्दिर परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले ज...
-
बागलुङमा एकै दिन थप २ कोरोना संक्रमितको मृत्यु
बागलुङ । बागलुङमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । बडिगाड-२ का ६८ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि जेठ १९ ग...
-
गोरखामा जडिबुटी खोज्न गएका ४ जनाको उद्धार, एक भीरबाट लडेर बेपत्ता
पोखरा । जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा चुमनुब्री गाउँपालिका ३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन् । म...





















