विराटनगर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उपचारको लागि भर्ना भएकी महिला सोमबार बेडबाट लडेर घाइते भएकी थिइन्। अस्पतालले उनको मृत्यु भएको आफन्तलाई जानकारी दिएको छ। बिपीको इमरजेन्सीमा जेठ ११ गते भर्ना भएकी सिरहाको गो...
समाचार
-
-
सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिइने
काठमाडौँ । सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ। सरकार र थारु कल्याणकारी सभा,थरुहट/थारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । सह...
-
मिग फाउन्डेसनद्धारा म्याग्दीका विपन्न तथा मजदुरलाई खाद्यान्न वितरण
म्याग्दी । म्याग्दीको वेनी बजारमा ज्याला मजदुरी गरेर विविका चलाउँदै आएका ३२ विपन्न तथा मजदुर परिवरालाई मिग फाउन्डेसन नेपालले खाद्यान्न सामाग्री (राहत) वितरण गरेको छ ।जसोतसो गरेर घरव्यवहार चलाउदै गर्दा लकडाउन हुनासाथ तेहि काम पनि बन्द भएपछि बिहान बेलुकाको छाक जुटाउन धौधौ हुने ती व्यक्तिहरुको पहिचान गरि नेपाल मगर संघ, जि...
-
अन्नपुर्ण गाउँपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु ,शव कालिगण्डकीमा व्यवस्थापन
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अन्नपुर्ण गाउँपालिका वडा नम्बर २ स्थित भुरुङका ८२ बर्षिय पुरुषको सोमबार राति करिब १० बजेको समयमा मृत्यु भएको गाउँपालिको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो । ती पुरुषमा जेठ ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरो...
-
यादव समूहले गर्यो जसपा अध्यक्ष ठाकुरसहित ४ जना नेतालाई पार्टीबाट निष्कासन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले ४ जना नेतालाई निषकासनको घोषणा गरेको छ ।पार्टी निर्णयविपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको एक नेताले जानकारी दिनुभयो । मंगलबार पार्टी कार्यालय बालकुमारीमा...
-
संवैधानिक इजलासबाट न्यायाधीश केसी र श्रेष्ठद्वारा अलग हुन अस्वीकार
काठमाडौँ । संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले अलग हुन अस्वीकार गरेका छन् । केही वकीलहरुले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिनुभएको हो । यही विषयमा मंगलबार इजलासमा छलफल हुँदा न्यायाधीश श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने कारण ...
-
प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ २३ जेठ सम्म सर्यो
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटको सुनुवाइ २३ गतेसम्मका लागि सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले इजलासमार्फत् यस्तो घोषणा गर्नुधएको हो। नागरिक खबरबाट ...
-
बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५:३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् । भेरी अस्पतालमा उपचार...
-
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष गुरुङको निधन
कास्की । हिमाली साँंस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ । तीत साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उनको उपचारका क्रममा गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो । पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उनकी धर्मपत्नी मीना गुरु...
-
गण्डकी प्रदेशमा स्वास्थ्य प्रणालीलाई सुदृढ बनाइने
गण्डकी । गण्डकी प्रदेश सरकारले कोभिड–१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचरका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाएको छ । सोमबार गण्डकी प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री किरण गुरुङले आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सह...