दाङ । तुलसीपुरबाट बसमा काठ तस्करी गरेको आरोपमा सात जना पक्राउ परेका छन्।तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित भगवती टोलबाट रा१ख २३७५ नम्बरको बसबाट प्रहरीले ३६.७२ क्युफिटसहित मंगलबार बिहान सात जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तुलसीपुर ६ का १८ वर्षीय विजय चौधरी, सोही वडाको बनकट्टा बस्ने २६ वर्षीय शिव परियार, स...
समाचार
-
-
एमाले कार्यदलको बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट ...
-
विराटनगरको विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट
विराटनगर । विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ ।आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका...
-
पोखरा मणिपाल अस्पतालका कर्मचारीहरु आन्दोलनमा
कास्की । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल प्रशासनले कोभिड बिरामीको उपचारमा खटिने कर्मचारीका लागि आवश्यक सुरक्षा सामाग्री र सेवा सुविधा बृद्धिको माग गर्दै गर्दै आन्दोलनमा उत्रिएका हुन् । कोरोना संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक मात्रामा गुणस्तरीय प...
-
हेटौंडाबाट एक क्वीन्टल लागूऔषध गाँजासहित ३ जना पक्राउ
मकवानपुर । हेटौंडाबाट लागूऔषध एक क्वीन्टल गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन राजपथ अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बाट विषेश सूचनाको आधारमा सो परिमाणको लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी ...
-
जुवा खेलिरहेको अवस्थामा नगदसहित १० पक्राउ
रौतहट । निषेधाज्ञाको अवधिमा रौतहटको सदरमुकाम गौरस्थित सुर्य बेम्बो रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । गौर नगरपालिका–१ स्थित उक्त रेष्टुरेन्टभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा सोमबार राति ९ बजे उनीहरुलाई रङ्गेहात फेला पारिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा गौर–१ बस्ने करणकु...
-
कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो । अनलाइनखबरबाट...
-
बागलुङका थप २ कारोना संक्रमितको मृत्यु
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९ वर्षीय पुरुष र बडिगाड गाउँपालिका वडा नम्बर ४ मा ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन ...
-
कोरोनाबाट एउटै समुदायका ९ जनाको मृत्यु
दैलेख । दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश...
-
बाराको कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या
बारा । बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।आज बिहान सोही ठाउँमा नि...