
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो । अनलाइनखबरबाट