• म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिए,एकको मृत्यु

    बेनी । म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २ जना,पर्वतको जलजला ठेगाना भई बेनीमा बसोबास गर्ने २ जना,मंगला गाउँपालिपालिकामा ४ जना ,अन्नपुर्ण गाउँपालिकामा २ र रघुगंगा गाउँपालिकामा १ जना थपिएका छन् । संक्रमित सबै एन्तिजेन विधिबाट परिक...

  • नेपाली कांग्रेस म्याग्दीद्धारा एम्बुलेन्स र फुड बैंक सञ्चालन

    बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरिएको छ। तिब्र गतिमा फैलिएको संक्रमणले निषेधाज्ञा थप हुने अवस्था देखिएपछि जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स...

  • थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि , ६६४८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

  • स्वास्थ्यमन्त्रीको गुनासो : कोभिडका गम्भीर बिरामीलाई सिनियर डाक्टरले हेरेनन्

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा गम्भीर बिरामीलाई सिनियर डाक्टरहरुले नहेरेको बताउनुभएको छ । कोरोना संक्रमितको उपचारमा सिनियर डाक्टरहरु जिम्मेवार नबनेको आरोप समेत लगाउनुभएको छ । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै उ...

  • सर्वोच्चले दर्ता गर्‍यो लुम्बिनी प्रदेशमा निलम्बित जसपाका चार सांसदको रिट

    काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाएका चार निलम्बित सांसदको रिट दर्ता गरेको छ। गत हप्ता दर्ता गर्न ल्याएको रिट सर्वोच्चले फर्काइदिएको थियो।कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले लकडाउन गरेपछि सर्वोच्च अदालतले पनि आफ्ना कामकारबाही रोकेको थियो। उसले कोरोना संक्रमणसँग सम्बन्...

  • एमाले विवाद : दुवै पक्षका १० सदस्यीय कार्यदल गठन

    काठमाडौं । नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा...

  • चाँगुनारायणमा १०० शैयाको आइसोलेशन वार्ड तयार

    भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ । होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीको लागि नगरपालिकाले सरकारको सहयोगमा १०० श्ययाको आइसोल...

  • त्रिवि शिक्षण अस्पतालका सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था

    काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना सङ्क्रमितलाई नि...

  • वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएके रिपोर्ट प्राप्त भएको हो । नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस...

  • कोरोनाबाट एक साताको अन्तरालमा दाजुभाइको मृत्यु

    जनकपुरधाम । महोत्तरीमा कोरोना संक्रमणबाट एक साताभित्र दाजुभाइको मृत्यु भएको छ । सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताको अन्तरालमा मृत्यु भएको हो । एक साताअघि बिरामी भएका ४२ वर्षीय पुरुषको उपचारका लागि जनकपुरधामस्थित काव्य अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो...