• कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    काठमाडौं । कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसीले बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले रातोपाटीलाई जानकारी दिइन् । राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु हुन् । उनीहरु...

  • खोप खरिदमा भएको कमिशन छानविनको रिट सर्वोच्चले फर्काइदियो

    काठमाडौं । कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानविन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । बरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानविन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका थिए । सर्वोच्च अदालतका रजिष्टार नारायणप्रस...

  • अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्नुहोस्

    काठमाडौं । सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा सिकिस्त बिरामीको उपचारमा चाहिने अक्सिजनको अभाव भएको छ । सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न भनेको छ । यो नम्बरमा फोन गरेर नाम टिपाए कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने को...

  • अमेरिकामा बर्थ-डे पार्टीमा नबोलाएको रिसमा ६ जनाको गोली हानी हत्या

    काठमाडौँ । अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ। २८ वर्षीय टिओडोरो मासियासले आफ्नी २८ वर्षीया प्रेमिका स्यान्ड्रा इबार्रा पेरेज र उनका पाँच आफन...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा दुई मन्त्री नियुक्त

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुमा गोपाल शर्मा र विन्दमान विष्ट रहेका छन् । शर्मा रुकुमपश्चिमबाट निर्वाचित भएका हुन् भने विष्टले सुर्खेतबाट चुनाव जितेका छन् । नियुक्त भएका मन्त्रीहरुको मन्त्रालयको भने टुंगो लागिसकेको छैन । यस्त...

  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकलाई मंगलबार बेलुका ठक्कर दिंदा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीनबहादुर ठकुल्लाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भ...

  • बर्दियामा प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरेर वितरण

    बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ थान अक्सिजन सिलिन्डर संकलन गरेर वितरण गरेको छ । व्यक्ति, संस्था र उद्योगबाट संकलित अक्सिजन अस्पतालहरुलाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । संकलित अक्सिजन जिल्ला विपद व्यवस्थापन केन्द्र, माछागढ कोभिड अस्पताल, अस्थाई अस्पताल सानोश्री र आधारभूत नगर को...

  • ग्राण्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

    काठमाडौं । काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा ...

  • बाँकेमा थप ११ कोरोना सङ्क्रमितको मृत्यु

    बाँके । बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरि...

  • पार्टीले एक असल र निष्ठावान् नेता चौलागाईंलाई गुमायो : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धा सुमन अर्पणका साथ उहाँको निधनबाट शोकमा पर्नुभएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेद...