• पोखरामा सय बेडको कोरोना अस्पताल निर्माण शुरु

    कास्की । पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाको भवनमा सय बेडको कोरोना आइसोलेसन अस्पताल निर्माण थालेको छ । महानगरले पोखरा क्षेत्रमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि शिशुवा अस्पतालको मातहत रहने गरी उक्त भवनमा १ सय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो । आइसोलेसन वार्ड बनाउन मह...

  • नगदसहित २५ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको सोह्रखुट्टेबाट जुवा खेल्ने २५ जना पक्राउ परेका छन्। मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो। होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनाल...

  • एमाले नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

    काठमाडौँ । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी...

  • बाल विवाह गरेको आरोपमा मण्डपबाटै बेहुलासहित दुईजना पक्राउ

    इटहरी । बाल विवाह गरेको आरोपमा विवाह मण्डपबाट बेहुलासहित दुईजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हरिनगर–४ का बेहुला २६ वर्षीय मिथिलेस पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुवा देवानगञ्ज–५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरिएको प्रहीले जनाएको छ। मंगलबार राति लगनमा देवानगञ्ज–५ पाल टोलमा फूलच...

  • जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो । हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका ल...

  • मनकारी जनप्रतिनिधि : अध्यक्ष भण्डारीद्धारा आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान

    म्याग्दी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण दिनानुदिन कोरोना संक्रमितका विरामीको संख्या बढ्ढै गएको छ । जसले गर्दा  कोरोाना महामारी संग लड्न जनशक्ती ,स्वास्थ्य सामाग्री ,विरामी बोक्ने एम्बुलेन्स तथा भौतिक संरचनाको संकट पनि बढदै गएको छ । यस्तो अवस्थामा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक...

  • बागलुङमा थप दुई कोरोना संक्रमितको मृत्यु

    बागलुङ । मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । जिल्लाको ढोरपाटन नगरपालिका–४ नि...

  • अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

    काठमाडौं । नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो । आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नय...

  • कोरोनाकाबाट बागमती प्रदेशमा एकैदिन ३४ जनाको मृत्यु

    मकवानपुर । कोरोना संक्रमणका कारण एकैदिनमा बागमती प्रदेशका ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसमेत छन् । प्रदेशका १३ मध्ये ९ जिल्लाका ३४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । मृत्यु हुनेमा सबै भन्दाबढी काठमाडौंका ११ जन...

  • ट्याक्सी दुर्घटना हुँदा २ को मृत्यु, एक घाइते

    गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा मंगलबार बेलुकी दुर्घटना भएको हो। ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन ...