• मकवानपुरमा थप ४५ जनामा कोरोना संक्रमण

    मकवानपुर । मकवानपुरमा बुधबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ९१ जनाको स्वाबको नमुना परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाका ४२ सहित बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका र भीमफेदी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण...

  • माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । माओवादीका मु...

  • दाङमा स्कोरपियो दुर्घटना हुदाँ एकको मृत्यु

    दाङ । दाङमा स्कोरपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पाबाट घोराही आउँदै गरेको बा १३ च ८०४८ नम्बरको सो गाडी मदन भण्डारी लोकमार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा घोराही उपमहानगरपालिका १३ बडहरा निवासी विष्णु गिरीको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्...

  • पर्सामा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु

    पर्सा । पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाउनुभयो । स्वास्थ्य...

  • चितवनमा उपचाररत तीन सङ्क्रमितको मृत्यु

    चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एकरएक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थि...

  • बैतडीमा जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

    बैतडी । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए। भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएक...

  • भारतमा २४ घण्टामा ३ लाख ८२ हजार जनामा कोरोना संक्रमण

    काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ...

  • लमहीबाट जुम्ला जाँदै गरेको टिपर कर्णालीमा खस्यो

    सुर्खेत । दाङको लमहीबाट जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ। गए राति साढे ८ बजेतिर कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालिकोटको सिमानामा पर्ने आठवीस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट टिपर नदीमा खसेको हो। बा ५ ख २१८३ नम्बरको टिपर नदीमा डुबेकोले उद्धारमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउन...

  • दुर्घटनामा प्रहरी जवानको मृत्यु

    विराटनगर । सुनसरीको इटहरीमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्...

  • बुटवलमा निःशुल्क अक्सिजन सेवा शुरु

    बुटवल । बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरी निशुल्क अक्सिजन सेवा सुरु गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई लक्षित गरी अक्सिजन सेवा सुरु गरिएको हो । स्वासप्रश्वासमा समस्या भएकाहरूबीच तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्...