काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ । त्यसैगरी २४ घण्टामा ११८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ५ स...
समाचार
-
-
गैंडा मारेको अभियोगमा १४ जना पक्राउ, १६ फरार
चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्न सुरु गर्ने गिरोहका महत्वपूर्ण सदस्यहरु पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।निकुञ्जको मुख्य कार्यालय कसरामा बुधबार भएको पत्रकार सम्मेलनमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा मारेको आरोपमा विभिन्न मितिमा १४ जना पक्राउ परेको जानकारी द...
-
लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या
एजेन्सी। अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्या...
-
१ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठग्ने समूहका ६ जना पक्राउ
काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । सो आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो ...
-
मोरङमा पिसाब गर्न गएकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
विराटनगर । मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा ह...
-
इन्टरनेटको गलत प्रयोगः बालबालिका यौन शोषणमा पर्दै
–सुशील दर्नाल काठमाडौं । पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ । सन् २०२० मा सो संस्थाले नेपालको सातै प...
-
नेकपा प्रचण्ड–माधव पक्षको काठमाडौंमा विरोधसभा (प्रत्यक्ष प्रशारण)
नेकपा प्रचण्ड–माधव पक्षको काठमाडौंमा विरोधसभा (प्रत्यक्ष प्रशारण)...
-
म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन
एजेन्सी । म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली ...
-
कर्णालीका सात जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य
सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल...
-
रुरु जलविद्युतले फागुन ७ देखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । रुरु जलविद्युत परियोजनाले आईपीओ जारी गर्ने भएको छ । फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको समयमा सबै सेयर ब...













