• फरार भएका गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ

    चितवन । दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री ...

  • ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका-४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०६७ जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा १२ लाख ३० हजार रुपैयाँ जरिवाना भएकोमा रकम नतिरी फरार रहे...

  • पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना संक्रमण , देशभर १५ हजार ७६६ सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...

  • जुम्लाको कोभिड अस्पताल चिकित्सकविहिन

    जुम्ला । जुम्लाका हरेक स्थानीयतहमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोभिड अस्पताल चिकित्सकविहिन छन्। चिकित्सक नहुँदा कोभिड अस्पतालले सेवा पाउन सकेका छैनन्। अहिले यहाँका कोभिड अस्पताल नाम मात्रका छन्। सरकारले कोरोना संक्रमितको उपचार सहज बनाउन हरेक स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन ...

  • दाङमा राजतन्त्रको पक्षमा र्‍याली

    दाङ । बुधवार दाङको घोराहीमा राजतन्त्रका पक्षमा र्‍याली निकालिएको छ। घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्‍याली निकालिएको हो। झन्डै अढाइ सय मोटरसाइकल र कारसहितको र्‍यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। र्‍यालीका सहभागीले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र धोक...

  • कैलालीमा आठ खाद्य उद्योगको उत्पादन रोक्का, एकको फुकुवा

    कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरका खाद्य उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड नपुगेका आठ उद्योगको उत्पादन रोक्का गरेको छ भने एक उद्योगको उत्पादन फुकुवा गरेको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा चिसो पेय पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छत...

  • रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्। व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेका हुन्। पौडेलले रिवन काटेर पुल उद्घाटन गरेका हुन्। पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन्। उनीहरूले प्रधानमन्त्री ...

  • रोल्पामा ६ केजी चरेससहित एक पक्राउ

    दाङ । ६ केजी चरेससहित रोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर पक्राउ परेको प्रहरीले जनाएको छ। मगरले आलुको बोरोभित्र लुकाएर चरेस लगेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण तङनामीको कम...

  • मालपोत कार्यालयविरुद्ध अदालतमा रिट

    कर्णाली । जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका...

  • सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ वर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झु...