डोटी । जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक ...
समाचार
-
-
सुनसरीमा मंसिर १० गतेदेखी बेपत्ता भएका किशोरको शव फेला
सुनसरी । सुनसरीमा एक किशोरको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहबीमा मंसिर १० गतेदेखि बेपत्ता भएका किशोरको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । दुहबी–२ स्थित शुभलक्ष्मी खाद्य उघोगको पछाडि हत्या गरिएको अवस्थामा १७ वर्षीय सुजन नारायण चौधरीको शव बिहान ५ बजे भेटिएको सुनसरीका प्रहरी प्रम...
-
आफ्नी ६ वर्षीया छोरीमाथि बलात्कार गर्ने बाबु पक्राउ
काठमाडौं । आफ्नी ६ वर्षीया छोरीमाथि पटकपटक बलात्कार गर्ने बुवा पक्राउ परेका छन्। भारत मुजफ्फरपुर घर भएका र हाल सर्लाही हरिपुर-६ स्थित ससुराली बस्दै आएका ३५ वर्षीय पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता ...
-
कात्तिक १८ गतेदेखि हराएका एक जनाको शव सडेगलेको अवस्थामा फेला
नुवाकोट । गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा भेट्टिएका छन् । सतासी वर्षीय तिमिल्सिनालाई तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा केही दिनअघिनै ज्यान गुमाएको (शव सडेगलेको अवस्था)मा आइतबार साँझ भेट्टाएको नुवाकोट प्रहरीले जनाएको छ । जङ्गल जाने क्रममा स्थान...
-
नेपाली सेनाको सैन्य दर्जाको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्ष...
-
न्युयोर्कमा एक नेपाली डाक्टरको निधन
न्युयोर्क । नेपाली युवा डाक्टर रोसन झाको निधन भएको छ । डा.झाको ३३ वर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा गत बुधबार निधन भएको हो । मेडिसिन विषयमा पिजी अध्ययन लागि डा. झा अमेरिका गएका थिए । सोसाइटी अफ इन्टर्नल मेडिसिन अफ नेपालका अध्यक्ष डा.महेश राज सिग्देलले चिकित्सा क्षेत्रका एक अब्बल व्यक्ति गुमाउनु परेको बताएका छन् ।...
-
तलब नपाएपछि निजी स्रोतका शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका ...
-
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नुवाकोट । गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो । जिल्ला प्रहरी कार...
-
विश्व नेत्रहीन क्रिकेट काउन्सिलको कोषाध्यक्षमा घिमिरे निर्वाचित
काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपाल (क्याब) का अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट काउन्सिल (डब्लुबिसिसी)को कोषाध्यक्षमा निर्वाचित भएका छन्। भर्चुअलमार्फत शनिबार राति भएको विश्व नेत्रहीन क्रिकेट काउन्सिलको २२औं वार्षिक साधारणसभा तथा निर्वाचनले घिमिरेलाई कोषाध्यक्ष पदमा निर्वाचित गराएको हो। उक्त पदमा घिमिरेले आ...
-
धादिङ जिल्लामा चार महिनामा एक अर्ब रेमिट्यान्स
धादिङ । धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्ब रुपैयाँको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो। जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको न...