माधव नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् । अर्का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा प्रचण्डलाई संसदीय दलको नेता चयन भएका हुन् ।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको एक नेताले जानकारी दिए । मंगलबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार