झापा । विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ लाखौंको क्षति भएको छ । सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुदाँ रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । अपराह्न २ः०० बजेदेखि लागेको आगलागीबाट अस्पत...
समाचार
-
-
चोरीको अभियोगमा ९७ लाख रुपैयाँसहित एक पक्राउ
चितवन । एक रङ फ्याक्ट्रीमा चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई ९७ लाख रुपैयाँसहित पक्राउ गरेको छ । कालिका नगरपालिका ६ शक्तिखोर घर भएका ४१ वर्षीय कबिराज थापालाई नगद ९७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । चितवन भरतपुर महानगरपालिका ९ काँडाघारीस्थित एपोलो रङ फ्याक्ट्रीमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल...
-
एक सय ५० किलो गाँजासहित एक जना पक्राउ
बागलुङ । प्रहरीले एक सय ५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई शनिबार पक्राउ गरेको छ । आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । घ...
-
देशभर थप १,९४६ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रम...
-
अष्ट्रेलियामा रहेका म्याग्दीली चेलिहरुद्धारा बालबालिकाहरुलाई ब्लाङ्केट सहयोग (भिडिओ सहित)
म्याग्दी । विभिन्न सिलसिलामा अष्टे«लियामा रहेका म्याग्दीली चेलिहरुले म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई ब्लाङकेट वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत नेपाल बाल संगठन ,म्याग्दीद्धारा बेनीमा सञ्चालित ब...
-
देशभर थप २,१११ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोन...
-
अलपत्र अवस्थामा भर्खरै जन्मिएको शिशु फेला
राजविराज । अलपत्र अवस्थामा भर्खरै जन्मिएको शिशु फेला परेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिकामा फालिएको अवस्थामा शिशु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको जनाएको छ । स्वास्थ्य चौकीका प्रमुख एयुब राइनले २४ घन्टाभित्रैको छोरा फेला परेको बताएका छन...
-
नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–१२ बस्ने २५ वर्षीय धिरज यादव, सञ्जय यादव र कल्याणपुर नगरपालिका–७ बस्ने २४ वर्षीय विम्ल...
-
ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु
बैतडी । ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ बर्दियाका करिब ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो। लु४प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रह...
-
बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बागलुङ । बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए । घरमा आगलागी हुँदा ...