• जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा ८० केजी गाँजासहित कार नियन्त्रणमा

    हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेल...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाकी ७६ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो । ...

  • भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख भन्दा बढी

    नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ। विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। भारतमा यो सहित कूल मृत्यु हुनेको...

  • सिराहामा लागुऔषधसहित दुईजना पक्राउ

    जनकपुरधाम । सिराहा प्रहरीले बुधबार राति लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको गोलबजार नगरपालिकामा चेकजाँच गर्ने क्रममा स७प ७३२८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम शर्माले बताए । उनका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-६ बस्...

  • गण्डकीका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको दोस्रो र तेस्रो विज्ञप्ति अनुसार प्रदेशमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...

  • नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ। सचिवालय बैठक बोलाउन दुवै अध्यक्षले प्रतिष्ठाको विषय बनाइरहेका बेला महासचिव विष्णु पौडेलले दुबै अध्यक्षसँगको परामर्शमा पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजे वालुवाटारमा बोलाएका छ्न्। नेकपाका विदेश विभाग उप...

  • चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी छन्। बिहीबार सम्पन्न मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए। केही दिनदेखि निमोनिया ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा ...

  • आरुस्वाँरामा पोथी चितुवा मृत फेला

    गोरखा । जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो । स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन...

  • कोरोनाबाट बाँकेको ३२ वर्षीया महिलाको मृत्यु

    बाँके । कोरोना भाइरसको संक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेको कौशिलानगरकी ३२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई कात्तिक २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको हिजो कोरोना पुष्टि भएको र गएराति १२:१५ बज...

  • गण्डकीमा थपिए १०६ जना कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र,पोखरामा परिक्षण गर्दा हिमाली जिल्ला मुस्ताङमा ३ सहित गण्डकीका ९ जिल्लामा गरी १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीमा २४ ,बागलुङ ५ जना ,गोरखा २ ,लमजुङ ८ ,मुस...