मोरङ । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।दुहवीका पुरुष...
समाचार
-
-
भक्तपुरका तीन गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित १४ जना पक्राउ
भक्तपुर । भक्तपुरको ठिमी क्षेत्रका तीन गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ। महानगरीय वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा लकडाउन खुलेपछि असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचना पाएको थियो। सोही सूचनाका आधारमा शनिबार वृत्तबाट खटिएको टोलीले तीन वटा गेष्ट हाउसमा छापा मारेको हो। प्रहरीले ती गेष्ट हाउसबाट ...
-
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार १७७ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ६२ जनामा कोरोनासंक्रमण पुष्टि भएसँगै प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार १७७ पुगेको हो । सक्रिय संक्रमितमा अछाममा ५१, बैतडीमा ३९, बझाङ्गमा ११०, डडेल्धुरामा १७, दार्चुलामा ७६, डोटीमा ११...
-
रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
भक्तपुर । गए राति अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो ।भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर...
-
अस्पतालका कर्मचारीको हातबाट जुस पिउँदै २८औं दिनमा डा. केसीले अनसन तोडे
काठमाडौँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीले आइतबार अनसन तोडेका छन्। चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा. केसीले आफ्नो १९ औँ अनसनको २८ दिनमा अनसन तोडेका हुन् । शनिवार मध्यरातमा डा.केसी र सरकारबीच आठ बुँदे सहमति भएको थियो। सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोप...
-
पोखरा–बाग्लुङ सडकखण्डमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
पोखरा । पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छेगाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर ...
-
बाग्लुङका ३० सैनिकसहित गण्डकी प्रदेशमा ६२ जनामा कोरोना पुष्टि
कास्की । गण्डकी प्रदेशका तीन जिल्लामा ६२ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिए अनुसार कास्कीका २१, बाग्लुङका ३६ र लम्जुङका ५ गरी ६२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । बाग्लुङ जिल्लाका २९ पुरुष र १ महिला नेपाली सेनामा कार्यरत रहेका छन । त्यस्तै २ जना पुरुष नेपाल प्रहरीक...
-
नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । यससंगै देशभर कुल संक्रमितको...
-
म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
म्याग्दी । म्याग्दीमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेनटाइन र बाहिर जिल्लाबाट आएर क्वारेनटाइनमा बसेका सुरक्षाकर्मीहरुको पिसीआर परिक्षणका क्रममा एक महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भने जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ बाट पोखरामा उपचार गराउन पुग्नुभ...
-
शान्ति पत्रकारिता पुरस्कार हिमनिधि लौडारीलाई
पोखरा । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता/माता पूर्णप्रसाद/मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सि...