• पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा २४ घण्टामा थपिएका ४ हजार ४७ जना सहित देशभर संक्रमितकोृ संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १४...

  • कोरोना संक्रमणका कारण क्रिकेट संघको साधारण सभा स्थगित

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा स्थगित भएको छ । क्यानका पदाधिकारी तथा सदस्यहरुमा कोरोना संक्रमण देखिएसँगै आगामी असोज २८ र २९ गतेका लागि डाकिएको सभा स्थगित भएको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्तिमार्फत अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित भएको बताएका छन् । गत असोज ६ गते...

  • नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

    बर्दिया । आइतबार बर्दियाको मधुवन नगरपालिकामा एक जना बालकको डुबेर मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नं. १ छोटकीटडुवा स्थित रहेको सिँचाइ नहरमा डुब्ने क्रममा बग्दै गर्दा स्थानीयले बालकलाई उद्वार गरेका थिए। उद्वार गरिसके पश्चात उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बालकको बाटोमा नै मृत्यु भएको ज...

  • सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

    पोखरा । कोभिड–१९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए । “अब कोरोनासँग सधैँ त्रासमा रहेर भन्दा पनि य...

  • अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोह पक्राउ

    काठमाडौँ । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार उक्त गिरोहले भूमिसुधार मन्त्रीको नाम भजाउँदै ठगी गर्ने योजना बनाएको थियो । ‘आफूहरु उक्त आयोगको पदाधिकारी हौं’ भन्दै पोखरा महानगरपालिका– १४ भोटेको चौतारामा रहेको ३०० रोपनी जग्गा सुकु...

  • गोलन्जोरका वडा अध्यक्षमाथि स्थानीय कुटेको आरोप

    काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडा अध्यक्ष दौलत कार्कीमाथि स्थानीय कुटेको आरोप लागेको छ । शनिवार गाउँमा आयोजित एउटा भोजमा सहभागी हुँदा कुटपिट भएको भन्दै स्थानिय ध्रुवबहादुर कार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी गरेका छन् । ध्रुव कार्कीको काठमाडौं न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प...

  • कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बन्द

    दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परीक्षणका लागि स्वाब संकलन गरी पठाइएकाले असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ...

  • होटलमा बसेर नक्कली महको धन्दा, मैदाबाट ‘चाका’!

    काठमाडौं । गोङ्गबु मित्रनगरमा रहेको होटल रेड डाइमण्डमा नक्कली मह र त्यस्तो पदार्थ बनाउने सामान फेला परेको छ । होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउन प्रयोग हुने सामान फेला परेको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारीहरू मह बेच्न बाहिर गएका थिए । होटल...

  • ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने

    काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वय...

  • आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ७ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं ...