काठमाडौँ ।साउनयता उपभोक्ता ठगी गर्ने कुल ११२ वटा व्यावसायिक फर्मलाई कारबाही गरी ७३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपत्यकामा बजार अनुगमन गरेर साढे दुई महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ११२ फर्मलाई कारबाही गरेको हो । चालू आर्थिक वर्षको साउनदेखि असोज १४ गतेसम्म उपत्यकामा रहेका ५०२ व...
समाचार
-
-
चितवनमा ४ सय ४६ जनाद्वारा आँखा दान सम्झौता
चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र आज एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल...
-
भारतमा सिबिआईका पूर्वप्रमुखले गरे आत्महत्या
काठमाडौँ । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वप्रमुख अश्वनी कुमार आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार ७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्। घटनास्थलबाट ‘सुसाइड नोट’समेत फेला परेको प्रहरीले जनाएको छ। जसमा...
-
दाङमा एक किलो सुनसहित तीनजना पक्राउ
काठमाडौँ । दाङमा एक किलो सुनसहित ३ जना पक्राउ परेका छन् । दाङको लमही नगरपालिका–९ अमलियास्थित क्रेटा कारबाट सुन बरामद भएको हो । घोराहीबाट नेपालगञ्ज लैजान लागेको गोप्य सूचनाको आधारमा क्रेटा कार शंका लागि चेकजाँच गर्ने क्रममा जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको दाङका प्रहरी प्रवक्ता तथा डीएसपी सुमित खड्...
-
जग्गा खोज्न आउनेले जग्गा देखाउनेलाई कुटे, अस्पतालमा मृत्यु
काठमाडौं । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह...
-
फिनल्याण्डमा एक दिनलाई १६ वर्षिया किशोरी प्रधानमन्त्री
काठमाडौँ । वलिउड चलचित्र ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री बनेर धेरै परिवर्तन गरेका छन्। सिनेमामा देखिने यो दृष्य फिनल्याण्डमा भने वास्तविक भएको छ। फिनिस प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई आफ्नो पद हस्तान्तरण गरेकी छन्। सन्ना मरिनले बुधबारका लागि १६ वर्षिया आभा मुर्तोलाई प्रध...
-
विराटनगरमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु
मोरङ । विराटनगर महानगरपालिका–५ मा होम आइसोलेसनमा बस्दै आएका ८२ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुदो लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरी गराएको पीसीआर रिपोर्ट १९ गते पोजिटिभ आएको विराटनगर महानगर वडा–५ का अध्यक्ष मिनकुमार आचार्यले बताए । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देख...
-
आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द
कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी ...
-
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
धरान । धरानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १९ का ३९ वर्षीय युवाको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको बिहान ४ बजेर ३० मिनेटमा काभिड अस्पतालमा निधन भएको थियो। मृतकलाई असोज १२ गते कोरोना संक्रमण पुष्...
-
सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु
काठमाडौँ । सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता सुरु भएको छ। सरकारले वुधबार डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा टोली गठन गरेको थियो। त्यस लगत्तै केसी पक्षले डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। दुई पक्षबीच शिक्षा मन्त्रालयका ...


























