भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । शनिबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमार्फत टेकुमा ‘स्वाब’ परीक्षण गराएका सांसद सुवालको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमितको कन्ट्याक ट...
समाचार
-
-
देशभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं. २ मा
काठमाडौं । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं. १ मा १७, वाग्मती...
-
डाक्टर गोविन्द केसीले जुम्लामा सुरु गरे १९औँ अनसन : यी हुन् डा. केसीका माग
काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको मागगर्दै अभियान थालेका डा.गोविन्द केसीले जुम्ला अनसन सुरु गरेका छन् । दिउँसो २ बजेदेखि उनले १९औँ अनसन सुरु गरेका हुन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर...
-
१० किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ
दाङ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं. ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी २४ वर्षीय वसन्त घर्ती छन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेब...
-
पाइलट विजय लामा कोरोना संक्रमित
काठमाडौँ । सिनियर पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ दिनअघि ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बसेका छन् । पाइलट लामाले पछिल्लो समय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिनअगाडि दक्षिण सुडान लगेका थिए । द...
-
नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोक्किँदा ६ जना घाइते, सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइ...
-
कोरोनाले गैंडाकोटकी ६० वर्षीया महिलाको मृत्यु
नवलपरासी । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको उपचार क्रममा मृत्यु भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले चितवन मेडिकल कलेजमा उपचाररत ती महिलाको आइतबार राति मृत्यु...
-
गण्डकीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु ,८ संक्रमित थपिए
कास्की । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप आठ जनामा कारोना संक्रमण देखिएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३०२० पुगेको छ । संक्रमित मध्ये कास्कीमा तीन जना ,नजलपरासीमा चार जना ...
-
भेरीमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार भएपछि उत्साह
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको प्लाज्मा थेराप...
-
कोरोना संक्रमणबाट तीन जनाको मृत्यु
मोरङ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानका...